शिव परियारले ब,लात्कृत किशोरिलाई ‘पेशेवर’ भनेपछि, के भयाे? हेर्नुहाेस्,
गायक शिव परियार ब,तात्कृत किशोरिलाई ‘पेशेवर’ भन्दै सञ्जालमा स्टाटस राखेपछि वि,वादमा तानिएका छन्।
उनले क्रिकेटर सन्दीप लामिछानेमाथि ब,लात्कारको जाहेरी परेपछि ओक्रोशित हुँदै फेसबुकमा स्टाटस लेखेका थिए।
ब,लात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर नगरे नेपाल बलात्कारीहरूको देश भन्ने नजिर स्थापित हुन सक्ने भन्दै परियारले स्टाटस पोस्ट गरेका थिए।
उनले सरकारलाई सम्बोधन गर्दै ‘यो पेशेवर पी,डित भनाउँदाहरुलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला निरु कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भनेर लेखेका छन्।
उनले गिरोह नै लागेकाले तत्काल उपचार गर्न समेत आग्रह गरे। उनले स्टाटस राखेपछि धेरैले बिरोध गर्न सुरु गरेका छन्। अहिले उनले लेखेको स्टाटसको स्क्रिन सर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
ताजा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
२०८२ माघ २१ गते, बुधबार
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
२०८२ माघ २१ गते, बुधबार
निर्वाचन आउन २९ दिन बाँकीः समानुपातिकमा पुरुष भन्दा महिला बढी
२०८२ माघ २१ गते, बुधबार
आजदेखि निर्वाचनका लागि चारवटै सुरक्षा निकाय परिचालित हुँदै
२०८२ माघ २१ गते, बुधबार
गाउँको अवस्था जे छ त्यही भनिदिन कांग्रेस उम्मेदवार दवाडीको आग्रह
२०८२ माघ २० गते, मंगलवार
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
२०८२ माघ २० गते, मंगलवार
पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न
२०८२ माघ २० गते, मंगलवार
देश विकासको नेतृत्व लिन कांग्रेस तयार छः महामन्त्री पौडेल
२०८२ माघ २० गते, मंगलवार
गाली होइन आलोचना लोकतन्त्रको आत्मा हो
२०८२ माघ २० गते, मंगलवार
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
२०८२ माघ २० गते, मंगलवार
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा
२०८२ माघ २० गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





