यी युवतीले कलेज ड्रेसमा कक्षा कोठाभित्रै टिकटक बनाएको भिडियो भाईरल

२०७९ भाद्र २४ गते, शुक्रबार

केही दिनअघि सार्वजनिक यातायातमा व्यक्तिगत दुरी कायम राखिरहेका दुई महिलाको वार्ता यस्तो थियोः आप्पोई, तिम्लाई टिकटक’बारे थाहै छैन त ?.

ढाँटेको होला !’नजिकै बसेकी अर्की महिलाले ठूलै कुरा गुमाएको भाव व्यक्त गरिन्। त्यसपछि ती महिलाले टिकटकको बखान सुरु गरिन्।

‘टिकटकमा भएका राम्रा गीतमा आफैँ हिरोइन बनेर भिडि’यो बनाउन पाइन्छ, हिरो हिरो’इनले जस्तै डाइलग बोल्न पाइन्छ। नाच्न पनि पाइन्छ। अझै आफैँले अलि दिमाख लाएर भिडियो बनाउने हो भने त भाइ’रल पनि भइन्छ। तिम्लाई थाहा छैनरैछ, टिक’टक बनाएर कति केटीहरु त हिरोइनै बनिसके !’

अर्की महिलाको अनुहार भने निन्याउरो थियो किनभने यतिधेरै फाइदा भएको टि,कटकबारे उनले थाहै पाएकी थिइनन्।चिनियाँ कम्पनीले बनाएको तर त्यहाँ प्रायः प्रयोग नहुने म्युजिकल्ली हिजोआज नाम परिवर्तन भएर टिकटक भएको छ।

भारतमा लोक’प्रिय भएपछि नेपालमा पनि छिरेको टिकटक अहिले नेपालीले सबैभन्दा धेरै प्रयोग गर्ने मोबाइल एप’मध्येमा पर्छ। फेसबुक’पछि सबैभन्दा धेरै यही प्रयोग हुने केहीको धारणा छ।

यो एप यतिबेला धेरै नेपालीको साथी बनेको छ। साना बालबालिकादेखि वृ,द्धवृद्धा पनि टिकटकका अद्भुत इफेक्टमा रमिरहेका छन्। आफ्ना हिरो–हिरोइन, गायक–गायिका बन्ने सपना साकार पारिर’हेका छन्।

टिकटकले पनि प्रयोगकर्ताको भाव बुझेरै दिनदिनै नयाँ इफेक्ट लञ्च गरिरहेको छ र प्रयोगकर्ता’लाई खुशी बाँडिरहेको छ। कति’सम्म भने केही प्रयोग कर्तामा भाइरल बन्ने नयाँ भोक पनि जगाएको छ। चर्चा कमा’उन र भाइरल हुन केही प्रयोगकर्ता कम्मर कसेर लागि’परेका छन्।

यहाँ देखाईएको भिडियोमा कलेज ड्रेसमा एक युवतीले भिडियो बनाईएको छिन् । त्यो खास कुनै गीत वा केहीको शूटिंग हुन सक्ने धेरैको बुझाई छ ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal