यी युवतीले कलेज ड्रेसमा कक्षा कोठाभित्रै टिकटक बनाएको भिडियो भाईरल

२०७९ भाद्र २४ गते, शुक्रबार

केही दिनअघि सार्वजनिक यातायातमा व्यक्तिगत दुरी कायम राखिरहेका दुई महिलाको वार्ता यस्तो थियोः आप्पोई, तिम्लाई टिकटक’बारे थाहै छैन त ?.

ढाँटेको होला !’नजिकै बसेकी अर्की महिलाले ठूलै कुरा गुमाएको भाव व्यक्त गरिन्। त्यसपछि ती महिलाले टिकटकको बखान सुरु गरिन्।

‘टिकटकमा भएका राम्रा गीतमा आफैँ हिरोइन बनेर भिडि’यो बनाउन पाइन्छ, हिरो हिरो’इनले जस्तै डाइलग बोल्न पाइन्छ। नाच्न पनि पाइन्छ। अझै आफैँले अलि दिमाख लाएर भिडियो बनाउने हो भने त भाइ’रल पनि भइन्छ। तिम्लाई थाहा छैनरैछ, टिक’टक बनाएर कति केटीहरु त हिरोइनै बनिसके !’

अर्की महिलाको अनुहार भने निन्याउरो थियो किनभने यतिधेरै फाइदा भएको टि,कटकबारे उनले थाहै पाएकी थिइनन्।चिनियाँ कम्पनीले बनाएको तर त्यहाँ प्रायः प्रयोग नहुने म्युजिकल्ली हिजोआज नाम परिवर्तन भएर टिकटक भएको छ।

भारतमा लोक’प्रिय भएपछि नेपालमा पनि छिरेको टिकटक अहिले नेपालीले सबैभन्दा धेरै प्रयोग गर्ने मोबाइल एप’मध्येमा पर्छ। फेसबुक’पछि सबैभन्दा धेरै यही प्रयोग हुने केहीको धारणा छ।

यो एप यतिबेला धेरै नेपालीको साथी बनेको छ। साना बालबालिकादेखि वृ,द्धवृद्धा पनि टिकटकका अद्भुत इफेक्टमा रमिरहेका छन्। आफ्ना हिरो–हिरोइन, गायक–गायिका बन्ने सपना साकार पारिर’हेका छन्।

टिकटकले पनि प्रयोगकर्ताको भाव बुझेरै दिनदिनै नयाँ इफेक्ट लञ्च गरिरहेको छ र प्रयोगकर्ता’लाई खुशी बाँडिरहेको छ। कति’सम्म भने केही प्रयोग कर्तामा भाइरल बन्ने नयाँ भोक पनि जगाएको छ। चर्चा कमा’उन र भाइरल हुन केही प्रयोगकर्ता कम्मर कसेर लागि’परेका छन्।

यहाँ देखाईएको भिडियोमा कलेज ड्रेसमा एक युवतीले भिडियो बनाईएको छिन् । त्यो खास कुनै गीत वा केहीको शूटिंग हुन सक्ने धेरैको बुझाई छ ।

94 Views

ताजा

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित

२०८२ बैशाख १७ गते, बुधबार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal