गठ-बन्धन सरकारले चुच्चेनक्सा गा,यब बनायाे । ईश्वर पाेखरेल
काठमाण्डौ,नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएकाे आराेप लगाउनु भएकाे छ ।
काठमाण्डाैमा,नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमान माथि आ,घात पुर्याउने काममा गठ-बन्धन लागिरहेको पनि बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गा,यब बनाइएको बताउनु भयो ।
उहाँले भन्नु भयो ।केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा लुकाएर बुच्चे नक्सा सार्वजनिक गरिँदैछ। यसप्रति खेद प्रकट गर्ने कि नगर्ने दलको साँधसीमा राखेर होइन।राष्ट्रिय स्वाभिमान माथि आ,घात पुर्याउने ।आँच पुर्याउने कुरा हो । यसप्रति दुख व्यक्त गर्नु पर्छ । यो कुनै पार्टी विशेष प्रचारको कुरा होइन। राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा हो । गठबन्धन सरकारका प्रधानमन्त्री ज्यूको फोटो टाँसेको एक (१)सय दिनका कामहरू भनेर उल्लेख गरेको पुस्तिकामा चुच्चे नक्सा मेटेर बुच्चे नक्सा बनाइएको छ । यस प्रति खेद व्यक्त गर्ने कि नगर्ने ,यस्ता कुराहरू जनताले बुझ्नु पर्छ । देश भक्ति स्वाभिमानको कुरा गर्ने गठ-बन्धन बनाउने तर यसको बारेमा चुँ,सम्म नबोल्ने ?
वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा -एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनु पर्छ र जन्मेको बेलामा आमा,बाबु अङ्गीकृत नागरिक छन्। भने उनीहरूका सन्तानले जन्म,सिद्ध नागरिकता पाउनु पर्छ भन्ने अडान लिएको बताउनु भयो । उहाँले अहिलेको गठ-बन्धन सरकारले सीमा,पारिबाट विवाह गरेर ल्याएको भोलि पल्ट नै नागरिकता दिने र अर्को दिन जन निर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाउनु भयो । उहाँले गठबन्धन सरकारले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्व,सम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्ने गरी बाटो खोलेको भन्दै खेद प्रकट गर्नु भयो ।
उहाँले भन्नु भयो ।नागरिकता विधेयकमा हाम्रो अडान के हो भने । आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनु पर्छ । जन्मेको बेलामा आमाबाबु अङ्गीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्म सिद्ध नागरिकता पाउनु पर्छ । तर अहिले के गरियो भने सीमा पारिबाट विवाह गरेर आज ल्यायो, सिउँदोमा सिन्दुर हाल्यो भोलि पल्ट नागरिकता दियो पर्सि जन निर्वाचित प्रति-निधि भयो । यो उचित हुँदैन । अहिले सत्ता टिकाउने सरकारमा बस्ने नाममा प्रधानमन्त्री र मन्त्री हुनका लागि घृ,णित कुराहरू भएको छ । जसको निन्दा र भर्त्सना गर्नु पर्दछ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुन, सरकार बनाउने दा,बी गर्नु भयो । उहाँले राष्ट्रिय विकास र समृ,द्धिको योजनामा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताउनु भयो । उहाँले रणनीतिक महत्त्वका सडकहरू केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको भन्दै अहिलेको सरकारले किन क,टौती गरेको ? भन्ने प्रश्न गर्नु भयो ।
कार्यक्रममा बाेल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकका हक, हित विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक(१) हुनु पर्ने बताउनु भयो । “
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





