सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डाैकाे अनुमति ।

२०७९ भाद्र २३ गते, बिहीबार

काठमाण्डाै, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई प,क्राउ गर्न जिल्ला अ,दालत काठमाण्डाैले अनुमति दिएको छ ।

लामिछाने वि,रुद्ध एक नाबालिका कि,शोरीले बला,त्कारको जा,हेरी दिएपछि त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई प,क्राउ गर्न प्रहरीले अ,,दालतसँग अनुमति माग गरेको थियो । अ,दालतले अनुमति दिएकाले अनु सन्धानका लागि अबप्रहरीले लामिछानेलाई कुनै पनि बेला प,क्राउ गर्न सक्ने जिल्ला प्र,हरी परिसर काठमाण्डौका एक प्रहरी अधिकारीले उज्यालोलाई बताएका छन् ।

बला,त्कार,को आ,रोपमा जा,हेरी दर्ता भएसँगै प्रहरीले नेपाली क्रिकेट टोलीका कप्तान लामिछाने वि,रुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका हो,टलको सीसी-टीभी फुटेज सङ्कलन गरिएको प्रह,रीले जनाएको छ ।

लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन् र का,नुनी सहायताका लागि अनुरोध गरेका नेपाल क्रिकेट सङ्घ ,क्यान, ले जनाएको छ । “

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal