दाङमा शिक्षकको निर्घात कु,टपिटबाट ५ बर्षका विद्यार्थी सुशीलकाे हात भाँ,चियो

२०७९ भाद्र २३ गते, बिहीबार

दाङको शान्तिनगर गाउँपालिका ३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई नि,र्घात कु,टपिट गरेको घ,टना सार्वजनिक भएको छ ।

विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ बर्षका विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कु,टपिट गरेको घ,टना सार्वजनिक भएको हो ।

शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपको लाठीले प्रहार गर्दा विद्यार्थीको हात फ्या,क्चर भएको छ भने दुबै हात सुनिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादु शाहीले जानकारी दिए । विद्यार्थीको दायाँ हातको हड्डी फु,टेको छ ।

‘बाहिर ल्याएर गोरु चुटे जसरी पाइपको लठ्ठीले निर्मम तवरले हान्नुभयो । राजधानि दैनिकमा खबर छ । सरहरुले यस्तो नगर्नुस सर भन्दा पनि मान्नु भएन । दया भएको मान्छेले यस्तो गर्नै सक्दैन ।’ एक शिक्षकले नाम नबताउने सर्तमा भने ।

यता आ,रोपी शिक्षक भण्डारीले कक्षा कोठामा विद्यार्थी आपसमा झ,गडा गरेपछि लाठीले पुट्ठामा हान्दा हातमा लागेर औला फ्या,क्चर भएको बताए । ‘यो मिडियामा ल्याउने खालको विषय छैन । सामान्य हो । म आफै विद्यार्थीलाई हस्पिटल लिएर आएको छु ।’

घा,इते विद्यार्थीकोको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पलाष्टर गरिएको छ । विद्यार्थी कु,टपिट गर्ने शिक्षक बि,रुद्ध प्रहरी चौकी चिराघाटमा अभिभावकले उजुरी समेत दिएका छन् ।

विद्यार्थी कु,टपिट गर्ने तुलसीपुर–१२ क्वाङी निबासी ४१ बर्षका शिक्षक उदयराज भण्डारीले विगत दुई बर्षदेखि कक्षा ९,१०,११ र १२ कक्षालाई पढाउँदै आएको विद्यालय प्रशानले जनाएको छ ।

विद्यार्थी संगठनद्धरा का,रबाहीको माग

विद्यार्थी कुटपिट गर्ने विषयलाई लिएर तीन विद्यार्थी संगठनले आफ्ने गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अनेरास्ववियू दाङका संयोजक सर्जन परियार, अनेरास्ववियू क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महरा, अखिल क्रान्तिकारी दाङका खुमन पौडेलद्धारा संयु्क्त जारी प्रेस विज्ञप्ती घ,टना प्रति दुख व्यक्त गरेका छन् । विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कु,टपिट गरेपछि विद्यार्थी संगठनले कारबाहीको माग समेत गरेका छन् ।

210 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal