शिव परियारले ब,लात्कृ,त कि,शोरिलाई (पे,शेवर) भने पछि बिवादमा !

२०७९ भाद्र २३ गते, बिहीबार

काठमाडौं- भदौ २३, गायक शिव परियार बतात्कृत कि,शोरिलाई पे,शेवर भन्दै सञ्जालमा स्टाटस राखेपछि वि,वादमा तानिएका छन्।

उनले क्रिकेटर सन्दीप लामिछानेमाथि ब,लात्कार,को जाहेरी परेपछि ओ,क्रोशित हुँदै फेसबुकमा स्टाटस लेखेका थिए।ब,लात्कार,लाई व्य,वसाय बनाउनेहरूको भण्डाफोर नगरे नेपाल ब,ला,त्कारीहरूको देश भन्ने नजिर स्थापित हुन सक्ने भन्दै परियारले स्टाटस पोस्ट गरेका थिए।

उनले सरकारलाई सम्बोधन गर्दै यो पे,शेवर पीडित भनाउँदा हरुलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै का,नूनको धारा होला निरुकि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सि,ध्याउने खेल हुँदैछ। यहाँ भनेर लेखेका छन्।

उनले गिरोह नै लागेकाले तत्काल उपचार गर्न समेत आग्रह गरे। उनले स्टाटस राखे पछि धेरैले बि,रोध गर्न सुरु गरेका छन्। अहिले उनले लेखेको स्टाटसको स्क्रिन सर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।”

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal