आज मलाई न्याय पाएको महसुस भयो अब बाँकी जिन्दगी हाँसेर जिउछु: समीक्षा अधिकारी

२०७९ भाद्र २३ गते, बिहीबार

गायिका समिक्षा अधिकारी सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छन् । पछिल्लो समय बेला बेला सामाजिक संजालमा स्टाटस लेखेर उनी पुनं सकृय हुन थालेकी हुन् ।

लामो समयसम्म मौन बसेकी उनले केही समय पहिले लेखेको एक स्टाटस पनि भााइरल बनेपछि पुन उक्त स्टाटस सच्याएकी थिइन् ।

केही दिन पहिले सामाजिक सञ्जालमार्फत घुमाउरो रुपमा आफ्ना भावना पोख्दै तिम्रोलागि म,र्न पनि सक्छु मा,र्न पनि सक्छु’ भन्दै स्टाटस लेखेकी उनले सोमबार फेरी अर्को स्टटस लेखेकी छन् ।

हासिरहेको एउटा तस्विर सेयर गर्दै समिक्षाले लेखेकी छन् ‘जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ तर हामी एकसाथ जिइरहेछौँ ।’

उनको यो यो स्टाटसमा सबैले प्रतिकृया दिइरहेका छन् । उनको यो पोस्टमा नकरात्मक भन्दा सकरात्मक प्रतिकृया धेरै आइरहेका छन् । पछिल्लो समय उनी गायनमा उस्तै व्यस्त हुन थालेकी छन् ।

उनले धेरै तीज गीतमा पनि स्वर दिइसकेकी छन् ।त्यस्तै केही गीतमा त उनले आफै अभिनय समेत गरेकी छन् ।

चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चलाएकी उनी केही समय हराएपनि अहिले उत्तिकै सकृय छन् । उनले सामाजिक संजालमा तस्विरहरु सेयर गरिरहन्छिन्।

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal