आज मलाई न्याय पाएको महसुस भयो अब बाँकी जिन्दगी हाँसेर जिउछु: समीक्षा अधिकारी

२०७९ भाद्र २३ गते, बिहीबार

गायिका समिक्षा अधिकारी सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छन् । पछिल्लो समय बेला बेला सामाजिक संजालमा स्टाटस लेखेर उनी पुनं सकृय हुन थालेकी हुन् ।

लामो समयसम्म मौन बसेकी उनले केही समय पहिले लेखेको एक स्टाटस पनि भााइरल बनेपछि पुन उक्त स्टाटस सच्याएकी थिइन् ।

केही दिन पहिले सामाजिक सञ्जालमार्फत घुमाउरो रुपमा आफ्ना भावना पोख्दै तिम्रोलागि म,र्न पनि सक्छु मा,र्न पनि सक्छु’ भन्दै स्टाटस लेखेकी उनले सोमबार फेरी अर्को स्टटस लेखेकी छन् ।

हासिरहेको एउटा तस्विर सेयर गर्दै समिक्षाले लेखेकी छन् ‘जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ तर हामी एकसाथ जिइरहेछौँ ।’

उनको यो यो स्टाटसमा सबैले प्रतिकृया दिइरहेका छन् । उनको यो पोस्टमा नकरात्मक भन्दा सकरात्मक प्रतिकृया धेरै आइरहेका छन् । पछिल्लो समय उनी गायनमा उस्तै व्यस्त हुन थालेकी छन् ।

उनले धेरै तीज गीतमा पनि स्वर दिइसकेकी छन् ।त्यस्तै केही गीतमा त उनले आफै अभिनय समेत गरेकी छन् ।

चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चलाएकी उनी केही समय हराएपनि अहिले उत्तिकै सकृय छन् । उनले सामाजिक संजालमा तस्विरहरु सेयर गरिरहन्छिन्।

116 Views

ताजा

‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने

२०८२ असार २५ गते, बुधबार

‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने

२०८२ असार २५ गते, बुधबार

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

२०८२ असार २४ गते, मंगलवार

रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो

२०८२ असार २४ गते, मंगलवार

रसुवा बाढीः तीन प्रहरीसहित १५ जना बेपत्ता

२०८२ असार २४ गते, मंगलवार

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

२०८२ असार २२ गते, आईतवार

विद्यालय शिक्षा विधेयकः समाधान गर्न सरकारलाई थप ५ दिनको म्याद

२०८२ असार २२ गते, आईतवार

नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२०८२ असार २२ गते, आईतवार

तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

२०८२ असार २२ गते, आईतवार

अन्तरघात भएको भन्दै कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ

२०८२ असार २२ गते, आईतवार

अफ्ताब अलाम काण्डः बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए

२०८२ असार २२ गते, आईतवार

लोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal