सन्दिप लामिछाने बि,रुद्द अन्य पि,डित युव,तीले पनि उजुरी दिदै,

२०७९ भाद्र २३ गते, बिहीबार

क्रिकेट कप्तान सन्दीप लामिछानेले १७ वर्षीया नाबालिगलाई ब,लत्कार गरेको विषयसँग जो,,डिने विवरणले उनी ‘सिरियल प्रिडेटर अर्थात् पटके पीडक हुनसक्ने आशंकालाई बल दिन्छ। स्न्याप च्याटमा कुरै गरेका भरले क्लोजक्याम्पबाट निस्केर भेट्ने र योजनावद्ध ढंगले होटल कोठा पु-याउने मोडस ओप,रा,न्डी’ले अपराध मनोवृति माथि प्रशस्त प्रकाश दिने अनु,सन्धानकर्मीहरु बताउँछन्।

मध्यरातमा नाबा लिगलाई मिल्ने साथीको होटलको त्यही कोठा फोनमा बुक गर्दाका बखत प्रयोग गरेको शब्दाबली पुर्‍याउने करोडपति कप्तानको गेमप्लान प्रष्टिँदा अनु,सन्धानकर्मीहरु उनीविरुद्धका त्यस्तै खाले उजुरी थपिने शंका गर्छन्। पीडित पक्षको सहयोगमा जुटेका व्यक्तिहरुसँग कुराकानी गर्दा लामिछानेबाट पीडित केही किशोरीहरु सम्र्पर्कमा आउन थालेको जानकारी प्राप्त भएको छ।

राष्ट्रिय टोलीका ओपनिङ ब्या,ट्सम्यान देव खनालमार्फत् स्न्यापच्याटमा लामिछानेसँग जोडिन पुगेको नुवाकोटकी किशोरी राजधानीमा भविष्य खोज्ने आम निम्नवर्गीय क,लिलो पुस्तालाई प्रतिनीधित्व गर्छिन्। केही वर्ष बाबुआमाबीच सम्बन्धविच्छेद भएपछि कुनै आफन्तको सहयोगमा कुनै पुरानो वानेश्वरस्थित होस्टलमा निःशुल्क बास पाउँछिन् र नजिकैको कलेजमा छात्रवृत्तीमा प्लस टु भर्ना पाउँछिन्।

उमेरजन्य सबैखाले रहरसँगै हुर्किरहेकी उनी क्रिकेटकी फ्यान हुन् र स्टारहरुसँग बातचितका अवसर पाउनु उनका लागि ठूलो अहोभाग्यसरह हो। उनी स्न्याप च्याटमा लामिछानेसँगै आफ्ना दुःख शेयर गर्छिन् तर क्रिकेट कप्तान उल्टै- फल्र्ट गर्छन्। किशोरी त्यो व्यवहारमा उति शंका गर्दिनन्।

र विदाको दिन नगरकोट,धुलिखेल जाउँ भन्ने प्रस्तावमा आफूलाई ती ठाउँबारे थाहै नभएको स्वभाविक अवोध जवाफ दिन्छिन्। लामिछानेलाई उनको त्यही अवोधपनले अन्ध बनाउँदै जान्छ। भदौ ५ ,गते क्लोज क्याम्पबाट बाहिर निस्कने क्रममा अब ती किशोरीलाई अर्को साथीको नम्बरबाट लगातार फोन गरेर सम्प्रकमा गर्न खोज्छन्।

तर उनी कलेजमा भएकाले उठाउन्नन्। किशोरीले पछि कल,व्याक गर्दा अर्कै व्यक्तिले फोन उठाउँछ। त्यसपछि लामिछानेले साँझ ६ बजेदेखि आफ्नै फोन नम्बर ९८०२५२५०२५, बाट उनलाई सम्प्रक गर्छन र मध्य वानेश्वरको सडकमा भेटेर गाडीमा राख्छन्।”

किशोरीलाई थाहा हुन्न, कहाँ जान लागेको? बढीमा कतै कफी खाएर फोटो खिची सोसल मिडियामा राख्ने उनको रहर जो थियो। यतिबेला लामिछानेले आफ्नो प्रभावको दुरु,पयोग गरी झक्याउँदै भक्तपुरको बाटो हुँदै सुडालस्थित बोजिनी होटल पुर्‍याउँछन्। त्यहाँ र,क्सी खानेरात त्यहीँ बिताउने प्रस्तावलाई नकार्दै किशोरी राति नै परे पनि काठमाडौं नै फर्कने जिद्दी गर्छिन्।”

रातको एघार बजेसम्म र,क्सीले झु,त भएका लामिछानेलाई एउटा पार स्थितिकीय लाभ मिल्छ राति १०,बजेपछि किशोरी होस्टल छिर्न नपाउने नियम। बोजिनी होटलबाट फर्कने क्रममा गाडीमै उनी किशोरीमाथि यौ,न दुर्व्यहार गर्छन्। किशोरी फरक कोठामा होटलमा बास गर्ने मन्जुरी दिन्छिन्।

त्यसपछि लामिछानेले हानिन्छन् गौशाला पिङ्ला स्थान-स्थित काठमाडौं इन हो,टल। त्यहाँका मालिक उनका मिल्ने साथी हुन्। फोनमै बुक गर्ने क्रममा उनी कोड भाषा प्रयोग गर्छन् र हो,टल पुर्‍याउँदा सम्म एउटा मात्र कोठा खाली भएको नाटक रच्छन्।त्यही कोठा अर्थात् कोठा नं ४०८, मा छिर्दा त्यहाँ एसी चलेको हुँदैन।”

एसी नचलेपछि हुँदै नभएको भनिएको कोठा नं ३०५,तयार हुन्छ। सोफामा पल्टेर सुरक्षित आभाष गराउन खोजेका उनी राति १२, बजेपछि बे,डमै गएर किशोरी माथि आ-क्रमण गर्छन्। मुख थुनेर ढा,डमा बलिया हातले कुट्दै ब,लत्का,र गरेका उनले भोलि पल्ट केही नै नगरेझैं गरी होस्टल छाडि दिन्छन्। लगत्तै उनले युवतीलाई फोनदेखि स्न्याप च्याट सबैतिर ब्लक गरि दिन्छन्।”

बेलुकी केन्यातर्फ उड्ने क्रममा उनी एक दमै ठाँटमा देखा पर्छन्, एयरपोर्टमा। उनलाई विदा गर्न गएका हुन्छन् तिनै होटलका सा,हुजी। विक्षत मन स्थितिमा पुगेकी किशोरीले केही साथीहरुसँग पी,डा शेयर नगरेको भए शायद लामिछानेका लागि उनी अर्को एउटा शिकारमा गुप चुप सीमित हुन्थिन होला।”

अनु सन्धानकर्मीहरु लामिछानेको यो हिं,सक यौ,नव्यवहारलाई हो,टलमा मात्र सीमित गर्नु नहुने बताउँछन्। गौशाला प्रहरीले तत्काल सिसि-टिभी फुटेज रिकभर गरेर उजुरी दर्ता गर्‍यो। यथेष्ट प्रमाण जुटेको छ। तर उनले ती किशोरीलाई मात्र पी,डित बनाएको भन्ने वि,श्वास गर्न सकिन्न ! केन्द्रिय अनुसन्धान व्युरोका एक अधिकारी भन्छन्।”

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal