सन्दिप लामिछाने बि,रुद्द अन्य पि,डित युव,तीले पनि उजुरी दिदै,
क्रिकेट कप्तान सन्दीप लामिछानेले १७ वर्षीया नाबालिगलाई ब,लत्कार गरेको विषयसँग जो,,डिने विवरणले उनी ‘सिरियल प्रिडेटर अर्थात् पटके पीडक हुनसक्ने आशंकालाई बल दिन्छ। स्न्याप च्याटमा कुरै गरेका भरले क्लोजक्याम्पबाट निस्केर भेट्ने र योजनावद्ध ढंगले होटल कोठा पु-याउने मोडस ओप,रा,न्डी’ले अपराध मनोवृति माथि प्रशस्त प्रकाश दिने अनु,सन्धानकर्मीहरु बताउँछन्।
मध्यरातमा नाबा लिगलाई मिल्ने साथीको होटलको त्यही कोठा फोनमा बुक गर्दाका बखत प्रयोग गरेको शब्दाबली पुर्याउने करोडपति कप्तानको गेमप्लान प्रष्टिँदा अनु,सन्धानकर्मीहरु उनीविरुद्धका त्यस्तै खाले उजुरी थपिने शंका गर्छन्। पीडित पक्षको सहयोगमा जुटेका व्यक्तिहरुसँग कुराकानी गर्दा लामिछानेबाट पीडित केही किशोरीहरु सम्र्पर्कमा आउन थालेको जानकारी प्राप्त भएको छ।
राष्ट्रिय टोलीका ओपनिङ ब्या,ट्सम्यान देव खनालमार्फत् स्न्यापच्याटमा लामिछानेसँग जोडिन पुगेको नुवाकोटकी किशोरी राजधानीमा भविष्य खोज्ने आम निम्नवर्गीय क,लिलो पुस्तालाई प्रतिनीधित्व गर्छिन्। केही वर्ष बाबुआमाबीच सम्बन्धविच्छेद भएपछि कुनै आफन्तको सहयोगमा कुनै पुरानो वानेश्वरस्थित होस्टलमा निःशुल्क बास पाउँछिन् र नजिकैको कलेजमा छात्रवृत्तीमा प्लस टु भर्ना पाउँछिन्।
उमेरजन्य सबैखाले रहरसँगै हुर्किरहेकी उनी क्रिकेटकी फ्यान हुन् र स्टारहरुसँग बातचितका अवसर पाउनु उनका लागि ठूलो अहोभाग्यसरह हो। उनी स्न्याप च्याटमा लामिछानेसँगै आफ्ना दुःख शेयर गर्छिन् तर क्रिकेट कप्तान उल्टै- फल्र्ट गर्छन्। किशोरी त्यो व्यवहारमा उति शंका गर्दिनन्।
र विदाको दिन नगरकोट,धुलिखेल जाउँ भन्ने प्रस्तावमा आफूलाई ती ठाउँबारे थाहै नभएको स्वभाविक अवोध जवाफ दिन्छिन्। लामिछानेलाई उनको त्यही अवोधपनले अन्ध बनाउँदै जान्छ। भदौ ५ ,गते क्लोज क्याम्पबाट बाहिर निस्कने क्रममा अब ती किशोरीलाई अर्को साथीको नम्बरबाट लगातार फोन गरेर सम्प्रकमा गर्न खोज्छन्।
तर उनी कलेजमा भएकाले उठाउन्नन्। किशोरीले पछि कल,व्याक गर्दा अर्कै व्यक्तिले फोन उठाउँछ। त्यसपछि लामिछानेले साँझ ६ बजेदेखि आफ्नै फोन नम्बर ९८०२५२५०२५, बाट उनलाई सम्प्रक गर्छन र मध्य वानेश्वरको सडकमा भेटेर गाडीमा राख्छन्।”
किशोरीलाई थाहा हुन्न, कहाँ जान लागेको? बढीमा कतै कफी खाएर फोटो खिची सोसल मिडियामा राख्ने उनको रहर जो थियो। यतिबेला लामिछानेले आफ्नो प्रभावको दुरु,पयोग गरी झक्याउँदै भक्तपुरको बाटो हुँदै सुडालस्थित बोजिनी होटल पुर्याउँछन्। त्यहाँ र,क्सी खानेरात त्यहीँ बिताउने प्रस्तावलाई नकार्दै किशोरी राति नै परे पनि काठमाडौं नै फर्कने जिद्दी गर्छिन्।”
रातको एघार बजेसम्म र,क्सीले झु,त भएका लामिछानेलाई एउटा पार स्थितिकीय लाभ मिल्छ राति १०,बजेपछि किशोरी होस्टल छिर्न नपाउने नियम। बोजिनी होटलबाट फर्कने क्रममा गाडीमै उनी किशोरीमाथि यौ,न दुर्व्यहार गर्छन्। किशोरी फरक कोठामा होटलमा बास गर्ने मन्जुरी दिन्छिन्।
त्यसपछि लामिछानेले हानिन्छन् गौशाला पिङ्ला स्थान-स्थित काठमाडौं इन हो,टल। त्यहाँका मालिक उनका मिल्ने साथी हुन्। फोनमै बुक गर्ने क्रममा उनी कोड भाषा प्रयोग गर्छन् र हो,टल पुर्याउँदा सम्म एउटा मात्र कोठा खाली भएको नाटक रच्छन्।त्यही कोठा अर्थात् कोठा नं ४०८, मा छिर्दा त्यहाँ एसी चलेको हुँदैन।”
एसी नचलेपछि हुँदै नभएको भनिएको कोठा नं ३०५,तयार हुन्छ। सोफामा पल्टेर सुरक्षित आभाष गराउन खोजेका उनी राति १२, बजेपछि बे,डमै गएर किशोरी माथि आ-क्रमण गर्छन्। मुख थुनेर ढा,डमा बलिया हातले कुट्दै ब,लत्का,र गरेका उनले भोलि पल्ट केही नै नगरेझैं गरी होस्टल छाडि दिन्छन्। लगत्तै उनले युवतीलाई फोनदेखि स्न्याप च्याट सबैतिर ब्लक गरि दिन्छन्।”
बेलुकी केन्यातर्फ उड्ने क्रममा उनी एक दमै ठाँटमा देखा पर्छन्, एयरपोर्टमा। उनलाई विदा गर्न गएका हुन्छन् तिनै होटलका सा,हुजी। विक्षत मन स्थितिमा पुगेकी किशोरीले केही साथीहरुसँग पी,डा शेयर नगरेको भए शायद लामिछानेका लागि उनी अर्को एउटा शिकारमा गुप चुप सीमित हुन्थिन होला।”
अनु सन्धानकर्मीहरु लामिछानेको यो हिं,सक यौ,नव्यवहारलाई हो,टलमा मात्र सीमित गर्नु नहुने बताउँछन्। गौशाला प्रहरीले तत्काल सिसि-टिभी फुटेज रिकभर गरेर उजुरी दर्ता गर्यो। यथेष्ट प्रमाण जुटेको छ। तर उनले ती किशोरीलाई मात्र पी,डित बनाएको भन्ने वि,श्वास गर्न सकिन्न ! केन्द्रिय अनुसन्धान व्युरोका एक अधिकारी भन्छन्।”
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





