पी,डित बालिकाको प्रहरीमा बयानः सन्दीपले मादक पदार्थ खुवाएर पटक-पटक ब,लात्कार गरे
आफूलाई जबरजस्ती क,रणी गरेको भन्दै एक बालिकाले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने वि,रुद्ध किटानी जाहेरी दिएकी छन्। प्रहरी वृत्त गौशालामा मंगलवार साँझ कप्तान लामिछाने वि,रुद्ध किटानी जाहेरी दर्ता भएको हो।
आफू ब,लात्कृत भएको जाहेरी लिएर आएपछि जाहेरी दर्ता गरी अनुसन्धान थालिसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहराले जानकारी दिए। कप्तान लामिछाने वि,रुद्ध प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको हो।
पी,डित बालिकाको जाहेरीपरेसँगै बालिकाको स्वास्थ्य परीक्षण समेत गरिसकिएको छ। उनी वि,रुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको प्रहरीले जनाएको छ। पी,डित बालिका काठमाडौंको एक कलेजमा अध्ययनरत हुन्। उनी लामिछानेको ‘फ्यान’ भएको प्रहरीले जनायो।
सुरुमा सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत उनीहरूबीच कुराकानी हुने गरेको प्रारम्भिक अनुसन्धानले जनाएको छ। स्न्यापच्याटमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए। उनीहरूबीचको घ,टना लामिछाने केन्या जानु अघिल्लो दिनको रहेको बताइएको छ।
सो दिन लामिछाने युवतीलाई लिन आफ्नो कारसमा मध्यबानेश्वरस्थित होस्टल नजिक पुगेका थिए । त्यसपछि उनीहरू नगरकोट घुम्न गएको र फर्कन ढिला भइसकेको थियो।
‘उताबाट फर्किएर आउँदा मध्यराति भइसकेको थियो, पी,डितको भनाइ उदृत गर्दै गौशाला प्रहरीका एक अधिकृतले भने । त्यसपछि राति ११ बजेपछि सन्दीपले होटलमा बस्न पी,डित बालिकालाई प्रस्ताव गरेको बताइएको छ।
पी,डित बालिकाको प्रहरीमा बयानः सन्दीपले म,दक पदार्थ खुवाएर पटक-पटक ब,लात्कार गरे।
होटल पनि बन्द भइसकेपछि पी,डित युवती उनीसँग होटलमा बस्न बाध्य भएको प्रहरी स्रोतले बताएको छ । त्यसपछि उनीहरू पिंगलास्थिानस्थित होटलमा बसेका थिए।
होटलमा २ वटा कोठा लिन पी,डितले भनेपनि सन्दीपले नमानेको जाहेरीमा उल्लेख गरिएको छ। त्यसपछि राति मादक पदार्थ दिई लठ्याएर दुई पटकसम्म लामिछानेले पी,डित बालिकालाई ब,लात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले अहिले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टिभी फुटेज संकलन गर्न थालेको जानकारी दिएको छ ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





