सन्दीप लामिछाने वि,रु,द्ध अभि,यो,ग पुष्टि भए ब,ला,त्कारमा १२ वर्षसम्म जे,ल स,जाय हुन सक्ने।”

२०७९ भाद्र २२ गते, बुधबार

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरु,द्ध जब,रज,स्ती क,रणीको कसू,रमा किटानी जाहेरी दर्ता भएको छ ।गत ५,पाच भदौमा नाबालिगलाई ब’ला:त्कार गरेको अभियोगमा उनीविरु,द्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले अनलाइन;खबरलाई बताए ।

जाहेरी परेपछि लामिछाने”वि,रुद्ध प्रहरीले अनुसन्धान थालेको छ ।मंगलबारै थापाथली स्थित प्रसूति गृहमा पीडितको विस्तृत स्वास्थ्य परीक्षण गरिएको छ ।ब,ला,त्कार भएको भनिएको स्थानमा क्लोज सर्किट सीसी:टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ । होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ ।”

लामिछानेमाथि लागेको अभियोग पुष्टि भए ब,ला,त्कार गरेको अभियोगमा मात्रै १०,दस वर्ष देखि १२, वर्षसम्म कै,द सजाय हुनसक्छ । मुलुकी अ,परा,ध संहिताको दफा २१९, को जबरजस्ती कर,णी गर्न नहुने कसूरको उपदफा तीन घ मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कै,द सजाय हुने भनिएको छ ।” साभार अन लाइन खबर

224 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal