आज देखि इन्द्र जात्रा सुरु, काठमाण्डौमा बेलुका उपाकु यात्रा हुँदै।

२०७९ भाद्र २२ गते, बुधबार

काठमाण्डाै, आजदेखि विधिवत् रुपमा इन्द्रजात्रा सुरु भएको छ । काठमाण्डौमा मनाइने ठूलो पर्व आज बिहान हनु,मानढोकामा य,सिठ,ड्याएर जात्रा शुरु गरिएको हो ।”

आज बेलुका काठमाण्डौमा उपाकु यात्रा हुँदैछ । ईन्द्रजात्राको पहिलो दिन भाद्र,शुक्ल द्वादशीमा उपाकु यात्रा गरिन्छ । आज दिउँसो लाखे सव,भक्कु पुलुकिसि लगायत विभिन्न मुखौटा लगाइएका नाचहरु पनि सार्वजनिक रुपमा प्रदर्शन गरिन्छ ।

यसै क्रममा बेलुका काठमाण्डौका भित्री बस्तीमा यसवर्ष दिवंगत भएकाहरुका परिवार जनले दीपयात्रा निकालेर उपाकु यात्रा जाने चलन छ । त्यसका लागि काठमाण्डौ महानगरपालिकाले आवश्यक मार्गको व्यवस्थापन गरेको छ ।”

उपाकु दीपयात्राका कारण काठमाण्डौ महानगरको भित्रीशहरी क्षेत्र ठमेलदेखि टेकुसम्म र भोटा,हिटीदेखि परोपकार सम्म बेलुका गाडी चलाउन रोक लगाएको छ ।”  

230 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal