आमाले ज्याला मजदुरी गरेर पढाएको छोरो कक्षा १२ को परीक्षामा नेपाल प्रथम
पर्वतको जलजला गाउँपालिका-४, की सबिता परियारले घरायसी काम र ज्याला मजदुरी गरी हातमुख जोड्न र छोराछोरीको पढाइखर्च जुटाउने गरेकी छन् ।
चरम गरिबीका कारण छोराछोरी शिक्षादीक्षामा स,मस्या हुने चि,न्ताले सधै सताइरहने परियारले गएको शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा छोरा सन्दिपले पर्वत जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएपछि खुसीको आँसु थाम्न सकिनन् ।
निरन्तर दुःखसँग पौठेजोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भा,वुक बनेकी उनको आँखाबाट खुशीको आँ,शु झर्न थाल्यो।
श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने, छोराछोरीको पढाईमा समेत अ,वरोध हुन थालेपछि अर्काको घरमा भाँडा माझेर, मजदुरी गर्ने भन्दैछोराछोरीसँगै घर छोडिन् ।
श्रीमानको दुई बर्ष अगाडी अत्याधिक मदिरा सेवनकै कारण मृ,त्यु भएपछि दुःखका बलिन्द्रधारा आँ,सु झारेर दैनिकी बिताइरहेकी उनलाई छोराछोरीको लालनपालन, शिक्षादीक्षाको भारी काँधमा झन् भारी भयो ।
जिवित हुँदा श्रीमानको कहिल्यै साथ नपाएकी सबिताले मृ,त्युपछिको दैनिकी झन् पहाडले थिचेजस्तै भयो । अहिले बिहानैदेखि रातीसम्म सबिताले छोराछोरीका लागि गर्ने मेहनत देखेर छिमेकी समेत दंग पर्छन् ।
घरमा बस्दा उनले सिलाई कटाई र बाहिर जाँदा पलाष्टर देखि निर्माण सम्बन्धि काममा व्यस्त हुने सबितालाई कामले भने कहिल्यै पी,डा महसुस भएनन्।
गाउँकै विपन्न परिवारकी सबिताले पर्वतबेनी र म्याग्दीको सदरमुकाम बेनीमा निर्माण क्षेत्र, व्यक्तिको घरमा काम गरेर छोराको उच्च शिक्षा पूरा गरेको बताइन् घरमा नियमित कमाई छैन, ज्यालामजदुरीबाटै छोराको उच्च शिक्षा पूरा गरे।
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ जेष्ठ १४ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ जेष्ठ १४ गते, बिहीबार
आज बकर इदः देशभर सार्वजनिक बिदा
२०८३ जेष्ठ १४ गते, बिहीबार
‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
२०८३ जेष्ठ १३ गते, बुधबार
बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
२०८३ जेष्ठ १३ गते, बुधबार
पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन
२०८३ जेष्ठ १३ गते, बुधबार
‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स
२०८३ जेष्ठ १३ गते, बुधबार
भगवती शाही स्मृती स्तम्भ उद्घाटन
२०८३ जेष्ठ १३ गते, बुधबार
तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल
२०८३ जेष्ठ १३ गते, बुधबार
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना
२०८३ जेष्ठ १० गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





