चुनाव- जित्न म संग पैसा छैन। प्रचण्ड
नेकपा-माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको यात्रालाई सुनि,श्चित गर्न आफूले तत्कालीन एमाले र माओवादी केन्द्र,बीच एकता गरे पनि टिक्न नसकेको पनि स्मरण गरेका छन्।”
काठमाडौंमा आइतबार आयोजित समाजवादको नेपाली मार्ग चित्रविचार गोष्ठीमा उनले संघीयता गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबै भन्दा बढी छटपटीमा परेको बताएका हुन्।”
मैले जति खेर माओवादी केन्द्रकोअध्यक्षको हैसियतले एमालेका अध्यक्ष केपी ओलीजीसँग वाम गठबन्धन गरौं कम्युनिष्ट एकता गरौं देशमा वामपन्थी जनमत धेरै ठूलो छ। हामीले देशमा राजनी तिक स्थायित्व पनि र समाजको महान यात्रा तिर जानिसकिन्छ,अब बौद्ध, भिक्षु रहे सम्म घण्टीबजाउने ।”
हिसाबले कहीँ पनि पुग्दैनौंउनले भने ।हामी छोडदिउँ आग्रह पूर्वाग्रह हामफालौं एक चोटी मैले नै भनेको हो।त्यो अरुले भनेको होइन,मैले निरन्तरतामा क्रमभंगता गर्नकै लागि त्योभनेको हो तर त्योसफल भएन।”
उनले एक वर्षभित्र मुलुकमा आफू ने,तृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासनप्रणाली र निर्वाचनप्रणालीमा सुधार ल्याई राजनीति क्षेत्रमा देखिएका सबै वि,कृति र विसंगतिको अन्त्य हुने दाबी गरे। उनले कम्युनिष्ट पार्टीहरू बीच एकता गरेर अघि बढ्ने समेत बताए।”
अहिलेको निर्वाचन प्रणालीलाई कायमै राखेर भ्र,ष्टाचारमुक्त वि,कृति मुक्त समाज निर्माण गर्ने नसक्ने बताए। निर्वाचन प्रणाली बदल्नै पर्छ। यो मेसिनरीले पार्टी नेताहरूलाई पनि भ्र,ष्टीकरणको बाटोमा पुर्याउँछ। चुनाव जित्न पैसा चाहिन्छ।,
पैसा दलाल पूँजि”पतिसँग हुन्छ। मुलुकलाई अघि बढाउन कार्यकारी अधिकार,सहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुुनुपर्दछ।उनले भने। अहिले त चुनाव आइ नैसक्यो। प्रदेश र संघको निर्वाचनको संघारमा छौं हामी।”
अहिले सबै”भन्दा बढी छटपटी र चिन्तित पनि म छु। सं,घीयता र गणतन्त्र,माथि जसरी प्र,हार भइराखेको छ। उनले वि,घटन हुँदा भएको सडक आन्,दोलनकै कारण त्यसको पुनर्स्थापना गर्न आफू हरू बा,ध्य भएको भनेर ।”
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र,शमशेर जबराले स्वीकार गरेको स्मरण गराउँदै आफूहरू सोही आ,न्दोलनकै बाटोबाट अघि बढ्ने पटकपटक दो,होर्याए।”
ताजा
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





