असन बजारमा भत्काउन बालेनको टिम पुगेर ताल्चा फोड्दा झन्डै हा’नाहान भयो. के बालेनले सहि गर्दै छन त?

२०७९ भाद्र २१ गते, मंगलवार

काठमाडौं महानगर प्रहरीले असन क्षेत्रमा बनेका अवैध संरचना भत्काउन ताल्चा फोडेको छ ।अवैध संरचना भत्काउन महानगर आउने सूचना थाहा पाएपछि ढोका बन्द गरेर गएका व्यापारीहरुको टहराको ताल्चा नगर प्रहरीको टोलीले फोडेको हो ।

असन चोकबाट माथितिर जाने बाटोमा बनेको संरचना हटाउने काम भइरहेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । व्यापारीहरुले टहरा दर्ता गरेर सञ्चालन गरेको भन्दै महानगरको विरोध गरिरहेका छन् ।

यस्तै, असन इन्द्रचोक क्षेत्रका फुटपाथमा व्यापार नगर्न नगर प्रहरीले माइकिङ सुरु गरेको छ । फुटपाथ खाली गरी यात्रुलाई सहजीकरण गर्ने भन्दै फुटपाथ व्यापार नगर्न आग्रह गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

247 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal