लिजट्रस बेलायतका नयाँ प्रधान-मन्त्री महारानी एलिजाबेथले औपचारिक रुपमा नियुक्त गर्नु हुने,

२०७९ भाद्र २१ गते, मंगलवार

बेलायतमा नयाँ प्रधानमन्त्रीका रुपमा आज लिज ट्रस नियुक्त हुनुहुने भएको छ । ४७, वर्षीया नेतृ ट्र,सलाई बेलायती महारानी एलिजाबेथ द्वितीयाले औ,पचारिक रुपमा प्रधानमन्त्री नियुक्त गर्न लाग्नु भएको हो । उहाँले दुई महिनाअघि नै राजीनामा गरेका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रतिस्थापन गर्नु हुनेछ ।”

सत्तारुढ क,न्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम चरणमा ऋषि सुनाकलाई ठूलो मतान्तरले पराजित गरी ट्र,स विजयी हुनु भएको हो ।”

बेलायतको ५६,औँ प्रधानमन्त्री बन्नलागेकी ट्र,स त्यहाँको तेस्रो महिला प्रधानमन्त्री समेत बन्नु हुनेछ । यस अघि मार्गरेट थ्याचर ,टेरिसा मे प्रधानमन्त्री बन्नु भएको थियो । ट्र,सले कर क,टौती गर्ने आफ्नो प्रतिबद्धता लागू गर्ने र बेलायतलाई मन्दीमा जानबाट रो,क्ने प्रति,बद्धता समेत जनाउनु;भएको छ ।”

बोरिस जोनसन नेतृत्वको सरकारमा उहाँ परराष्ट्रमन्त्री हुनु हुन्थ्यो । यस्तै टेरिसामे र डेभिड क्यामरनको सरकारमा पनि मन्त्रीका रुपमा काम गरिसक्नु भएको थियो । बोरिस जोनसन कोभिड नियम उल्लङ्घनलगायत विभिन्न विवादमा तानिए पछि  राजीनामा दिन बाध्य हुनु भएको थियो ।”

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal