अस्पतालमा डे,ङ्गीका बिरामीको चाप,परीक्षण शुल्कमा मनो,मानी भएको पी,डितको गुनासो

२०७९ भाद्र २१ गते, मंगलवार

काठमाण्डाै,अस्पतालहरुमा डे,ङ्गीका बिरामीको चाप ब,ढ्दै गएको छ । बिरामीको  चाप ब,ढ्दै गएकाले कतिपय अस्पतालहरुले डे,ङ्गीका बिरामीको उपचारका लागि छुट्टै क्लिनिक सञ्चालन गरेका छन् ।”

काठमाण्डौको शुक्रराज ट्रपिकल तथा स,रुवा रोग अस्पतालले छुट्टै क्लिनिक सञ्चालन गरेको छ । क्लिनिकमा दैनिक १,सय ५०, देखि १, सय ७०, जना डे,ङ्गीका बिरामी उपचारका लागि पुग्ने गरेका शुक्रराज ट्रपिकल तथा स,रुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा.विमल चालिसेले जानकारी दिनु भयो । उहाँका अनुसार धेरैजसो बिरामीमा धेरै ज्वरो आउने टाउको दुख्ने जिउ दुख्ने खाना मन नलाग्ने पेट दुख्ने बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण देखिएको छ । यस्तै काठमाण्डौको वीर अस्पतालमा पनि डे,ङ्गीका बिरामीको चाप बढेको वीर अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठले बताउनु;भयो ।”

दैनिक ३०, देखि ४०, जना डे,ङ्गीका बिरामी अस्पताल पुग्ने गरेका उहाँले बताउनु भयो । देशका अरु अस्पतालमा पनि डे,ङ्गीका बिरामीको चाप ब,ढ्न थालेको अस्पतालहरुले बताएका छन् । अहिले सङ्क्रमितमध्ये ८०, प्रतिशत बिरामी ललितपुर रुपन्देह काठमाण्डौ मकवानपुर धादिङ भक्तपुर तेह्रथुम सिन्धुली गुल्मी र सङ्खुवासभा गरी १० वटा जिल्लाका छन् ।”

यही अनुपातमा डे,ङ्गी सङ्,क्रमित बढ्दै जाने हो भने अस्पतालहरुमा  स्रोत साधनको अभाव हुन सक्ने देखिएको छ , तर इपिडिमियोलोजी तथा रो,ग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रो,ग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल भने को,रोनाको तयारीका लागि अस्पतालहरुमा सबै स्रोत साधनको व्यवस्था भएकाले आत्तिनु पर्ने अवस्था नभएको बताउनु हुन्छ । अहिले सम्म देशभर ५, हजार २९ ,जनामा डे,ङ्गी सङ्,क्रमण पु,ष्टि भइ सकेको छ ।,

यसैबीच डेङ्गीको प्रकोप बढ्दै जाँदा त्यसको परीक्षण शुल्कमा मनोमानी भएको पीडितको गुनासो छ । सरकारी तथा निजी प्रयोगशालामा दुवैमा डेङ्गी परीक्षणको शुल्कमा मनोमानी पाइएको उनीहरुले गुनासो गरेका हुन् ।  सरकारी र निजीमा गरी यस्तो शुल्क पाँच सयदेखि दुई हजार चार सय रुपैयाँसम्म रहेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेङ्गी परीक्षणको शुल्क आठ सय रुपैयाँ लिने गरेको छ । वीर अस्पताल र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पाँच सय रुपैयाँ लिने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गुणस्तरका आधारमा धेरै शुल्क लिएको दाबी गरेको छ । प्रयोगशालाका निर्देशक डा. रुना झाले पहिलेदेखि नै आठ सय रुपैयाँ लिने गरेको भन्दै महँगो वा सस्तोभन्दा पनि गुणस्तर हेरिनुपर्ने दाबी गर्नुभयो ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal