अस्पतालमा डे,ङ्गीका बिरामीको चाप,परीक्षण शुल्कमा मनो,मानी भएको पी,डितको गुनासो
काठमाण्डाै,अस्पतालहरुमा डे,ङ्गीका बिरामीको चाप ब,ढ्दै गएको छ । बिरामीको चाप ब,ढ्दै गएकाले कतिपय अस्पतालहरुले डे,ङ्गीका बिरामीको उपचारका लागि छुट्टै क्लिनिक सञ्चालन गरेका छन् ।”
काठमाण्डौको शुक्रराज ट्रपिकल तथा स,रुवा रोग अस्पतालले छुट्टै क्लिनिक सञ्चालन गरेको छ । क्लिनिकमा दैनिक १,सय ५०, देखि १, सय ७०, जना डे,ङ्गीका बिरामी उपचारका लागि पुग्ने गरेका शुक्रराज ट्रपिकल तथा स,रुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा.विमल चालिसेले जानकारी दिनु भयो । उहाँका अनुसार धेरैजसो बिरामीमा धेरै ज्वरो आउने टाउको दुख्ने जिउ दुख्ने खाना मन नलाग्ने पेट दुख्ने बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण देखिएको छ । यस्तै काठमाण्डौको वीर अस्पतालमा पनि डे,ङ्गीका बिरामीको चाप बढेको वीर अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठले बताउनु;भयो ।”
दैनिक ३०, देखि ४०, जना डे,ङ्गीका बिरामी अस्पताल पुग्ने गरेका उहाँले बताउनु भयो । देशका अरु अस्पतालमा पनि डे,ङ्गीका बिरामीको चाप ब,ढ्न थालेको अस्पतालहरुले बताएका छन् । अहिले सङ्क्रमितमध्ये ८०, प्रतिशत बिरामी ललितपुर रुपन्देह काठमाण्डौ मकवानपुर धादिङ भक्तपुर तेह्रथुम सिन्धुली गुल्मी र सङ्खुवासभा गरी १० वटा जिल्लाका छन् ।”
यही अनुपातमा डे,ङ्गी सङ्,क्रमित बढ्दै जाने हो भने अस्पतालहरुमा स्रोत साधनको अभाव हुन सक्ने देखिएको छ , तर इपिडिमियोलोजी तथा रो,ग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रो,ग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल भने को,रोनाको तयारीका लागि अस्पतालहरुमा सबै स्रोत साधनको व्यवस्था भएकाले आत्तिनु पर्ने अवस्था नभएको बताउनु हुन्छ । अहिले सम्म देशभर ५, हजार २९ ,जनामा डे,ङ्गी सङ्,क्रमण पु,ष्टि भइ सकेको छ ।,
यसैबीच डेङ्गीको प्रकोप बढ्दै जाँदा त्यसको परीक्षण शुल्कमा मनोमानी भएको पीडितको गुनासो छ । सरकारी तथा निजी प्रयोगशालामा दुवैमा डेङ्गी परीक्षणको शुल्कमा मनोमानी पाइएको उनीहरुले गुनासो गरेका हुन् । सरकारी र निजीमा गरी यस्तो शुल्क पाँच सयदेखि दुई हजार चार सय रुपैयाँसम्म रहेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेङ्गी परीक्षणको शुल्क आठ सय रुपैयाँ लिने गरेको छ । वीर अस्पताल र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पाँच सय रुपैयाँ लिने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गुणस्तरका आधारमा धेरै शुल्क लिएको दाबी गरेको छ । प्रयोगशालाका निर्देशक डा. रुना झाले पहिलेदेखि नै आठ सय रुपैयाँ लिने गरेको भन्दै महँगो वा सस्तोभन्दा पनि गुणस्तर हेरिनुपर्ने दाबी गर्नुभयो ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





