२०७९ भाद्र २१ गते, मंगलवार

कैलालि नेकपा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन ।सकेमात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिने दाबी गर्नु भएकाे छ । मङ्गलवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।”  

अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासकीय प्रणाली नागरिक र देशकाे आवश्यकताकाे अनुकूल नरहेको भन्दैयही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीका कारणले भ्रष्टा,चार धेरै मौलाएको उल्लेख गर्नु भयाे ।, उहाँले निर्वाचन र शासन प्रणालीमा सुधार हुन आवश्यक रहेको बताउँदै ,यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान नदिने जिकिर पनि गर्नु भयो ।”

उहाँले भन्नु भयाे हाम्रो निर्वाचन प्रणाली र शासकीय प्रणाली जनताको आवश्यकता र राष्ट्रको आवश्यकताको अनुकूल छैन,यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीको कारणले भ्रष्टाचार धेरै मौलाउने कारण त्यसैभित्र लुकेको छ, त्यसैले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गर्नु पर्छ , यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान दिँदैन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने मात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिन्छ । यो प्रमाणित भइसकेको छ ।”

यस्तै कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले संसद्को आयु लम्ब्याउनेतर्फ जान नहुने बताउनु भयाे । संसद्को आयुलम्ब्याउने कुरा आजै संसदबाट फिर्ता हुने उहाँले बताउनु भयो । प्रमुख सचेतकहरूले केही प्राविधिक समस्याका कारण यस्तो सोचेको भए पनि संसद्को आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो।संसद्काे आयु लम्ब्याउनेतिर जानु हुँदैन भन्नेमा गठबन्धनले छलफल गरिसकेको छ । मङ्सिर ,४ गते चुनाव हुन्छ, मनोनयनपछि संसद् रहँदैन ।”

अध्यक्ष प्रचण्डले विगत ५ ,वर्षमा सरकारले नागरिककाे आशाअनुसारकाे काम गर्न नसकेको स्वीकार गर्नु”भयो , उहाँले वाम एकतापछि आफूले धेरै ठूलो सपना देखेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेकोले नागरिकका सपना पूरा गर्ननपाएको दाबी गर्नु;भयाे उहाँले देशमा राजनीतिक स्थिरताको आवश्यकता रहेको उल्लेख गर्दै चुनावपछि बन्ने सरकारले नागरिकका सपना पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो ।”

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal