केपी ओली अपरिहार्य ब्यक्ति हो।उहाँलाई नै साथ दिनु पर्छ राजेश हमाल

२०७९ भाद्र २१ गते, मंगलवार

काठमाडौं , महानायक राजेश हमालले समकालिन नेपाली राजनीतिमा एमाले अध्यक्ष केपीशर्मा ओलीको जस्तो भिजन भएको नेता नरहेको भन्दै ओलीलाई साथ दिन अपिल गर्नु भएको छ । एक टेलि भिजन अन्तवार्तामा महानायक हमालले अहिलेको आवश्यकता ओली नै रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।

आजको राजनीतिक परिवेशमा केपी ओली अपरिहार्य ब्यक्ति हो। उहाँलाई नै साथ दिनु पर्छ अन्तवार्ताको क्रममा महालले भन्नु भएको छ , हमालले आफू नेकपा एमालेको कार्यकर्ता वा समथृन न भएको तर ओलीको काम र उहाँमा रहेको क्षमताका कारण साथ दिनु पर्ने निश्कर्षमा पगेको पनि बताउनु भएको छ,

एउटा नेतामा हुनु पर्ने गुण केपी ओलीमा छ । एउटा नेतामा हुनुपर्ने, गुण उहाँमा छ। केवल राजनीतिक रुपमा मात्रै होइन । सवै क्षेत्रमा उहाँ अब्बल हुनुहुन्छ ,उहाँ सहज रुपमा बिभिन्न पृष्ठ भूमि, बिभिन्न ब्यक्तिहरु सँग घुलमिल हुन सक्ने क्षमता छ ।

समाजमा बिभिन्नपक्ष हुन्छ। ती सवैमा केपी ओली निपुन हुनुहुन्छ।हमालले भन्नुबभएको छ ।आजको घडीमा नेपाललाई नेतृत्व गर्न केपी ओली असाध्यै सक्षम हुनु हुन्छ, म एमाले बनेको छैन बन्ने संभावना पनि छैन तर केपी ओली राम्रो नेता हो। उहाँलाई साथ दिनु पर्छ भन्ने कुरा म ढुक्क साथभन्छु ।”

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal