केपी ओली अपरिहार्य ब्यक्ति हो।उहाँलाई नै साथ दिनु पर्छ राजेश हमाल
काठमाडौं , महानायक राजेश हमालले समकालिन नेपाली राजनीतिमा एमाले अध्यक्ष केपीशर्मा ओलीको जस्तो भिजन भएको नेता नरहेको भन्दै ओलीलाई साथ दिन अपिल गर्नु भएको छ । एक टेलि भिजन अन्तवार्तामा महानायक हमालले अहिलेको आवश्यकता ओली नै रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।
आजको राजनीतिक परिवेशमा केपी ओली अपरिहार्य ब्यक्ति हो। उहाँलाई नै साथ दिनु पर्छ अन्तवार्ताको क्रममा महालले भन्नु भएको छ , हमालले आफू नेकपा एमालेको कार्यकर्ता वा समथृन न भएको तर ओलीको काम र उहाँमा रहेको क्षमताका कारण साथ दिनु पर्ने निश्कर्षमा पगेको पनि बताउनु भएको छ,
एउटा नेतामा हुनु पर्ने गुण केपी ओलीमा छ । एउटा नेतामा हुनुपर्ने, गुण उहाँमा छ। केवल राजनीतिक रुपमा मात्रै होइन । सवै क्षेत्रमा उहाँ अब्बल हुनुहुन्छ ,उहाँ सहज रुपमा बिभिन्न पृष्ठ भूमि, बिभिन्न ब्यक्तिहरु सँग घुलमिल हुन सक्ने क्षमता छ ।
समाजमा बिभिन्नपक्ष हुन्छ। ती सवैमा केपी ओली निपुन हुनुहुन्छ।हमालले भन्नुबभएको छ ।आजको घडीमा नेपाललाई नेतृत्व गर्न केपी ओली असाध्यै सक्षम हुनु हुन्छ, म एमाले बनेको छैन बन्ने संभावना पनि छैन तर केपी ओली राम्रो नेता हो। उहाँलाई साथ दिनु पर्छ भन्ने कुरा म ढुक्क साथभन्छु ।”
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





