ट्वाइलेट बस्दै गर्दा अचानक को,ब्रा सा,प, निस्किए पछि,

२०७९ भाद्र २० गते, सोमबार

बैंगलुरुको एउटा कोलेनी त्यहाँ बस्ने परिवार त्यति बेला टे,न्सनमा आए जब ट्वाईलेट मा कोब्रा सर्प देखियो। बिहानको समय थियो काम मा जानलाई सबैजना तयार भइरहेका थिए।

त्यही परिवार को एक सदस्य ट्वाईलेट जान खोज्दा ,ट्वाईलेट सिटमा केही हलचल भएको आवाज सुनिन्छ । ट्वाईलेट को सिटमा हेर्दा डरले उसको हालत खराब हुन्छ ।एउटा कोब्रा स,र्प मुख फुलाएर ट्वाईलेट बाट बाहिर निस्किन कोसिस गरिरहेको हुन्छ ।

त्यो देखेर उसको हालत खराब हुन्छ । तर उसले आफूले आफुलाई सम्हाल्छ ।र हतार हतार एउटा ठुलो टायल को टुक्रा लिएर ट्वाईलेट लाई बन्द गर्दिन्छ ।त्यस माथि एउटा इटा राखिदिन्छ ।त्यसपछि पुलिस र रेस्को टीम लाई फोन गर्दछ । रेस्को टिम छिटै त्यहाँ पुग्छन।र सबै भन्दा पहिला त्यो इटा लाई हटाउँछन ।

इटा हटाएर टायल लाई पनि हटाउँछन कोब्रा सर्प मुख फुलाएर बाहिर आउन कोसिस गर्दछ ।सर्प यति धेरै रि,साई सकेको थियो कि उसको मुख बाट ,आवाज आइरहेको थियो ।

तर रेस्को टिमले बिस्तारै सर्प लाई ट्वाईलेट बाट बाहिर ल्याउने बित्तिकै छट्पटाउन थाल्छ निकाल्छन् ।र बार ‘ बार टिमलाई टो,क्न खोज्छ।

सर्प लाई शान्त पर्नको लागि धारा खोलेर उसलाई धारामा भिजाएर एकछिन राख्छन्।ताकि सर्प छिटै शान्त हुन्छ।कोब्रा सर्प सबै भन्दा खतर्नाक हुन्छ। र एक चोटि यो सर्पले टोक्यो भने बाँच्न निकै गरो हुन्छ एकछिन पछि सर्प शान्त हुन्छ ।र बाहिर निकाल्छन् तपाईं हरुले पनि यस्तै तरिकाले हिम्मत गर्नु होला ।

कैले काहि यस्तै अचानक सर्प देख्नु भयो भने ।गल्तीले पनि सर्प लाई मार्ने कोशिश न गर्नु होला। किन कि यो खतर्नाक हुन सक्छ त्यसैले यस्तो घटना भयो भने ।छिटै पुलिस र रेस्को टिम लाई फोन गर्नु पर्दछ ।र यसलाई प्रोफेसनल तरिकाले काम गर्नु पर्दछ।

198 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal