नयाँ बसपार्कक्षेत्रमा महानगरकाे डाेजरचल्याे। हेर्नेकाे भिड

२०७९ भाद्र २० गते, सोमबार

काठमाण्डाै महानगरपालिकाले गोङ्गबुमा रहेकाे नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरुगरेको छ । 

आइतवार कोटेश्वर क्षेत्रमा निर्माणगरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आजसाेमवार महानगरपालिका २६, मित्रनगरमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउनथालेको हो, वडा नम्बर २६,का अध्यक्ष ख्यामराज तिवारीले जथाभाबी फुटपाथ र पार्किङ मिचेरबनाइएका संरचनाहटाउने कामसुरु गरिएको जानकारी दिनु भयो ।

महानगरपालिकाले भूमिगत पार्किङमिचेर बनाइएका दोहोरी साँझसमेतहटाइको हो । आज नयाँबसपार्कमा रहेकाे मित्रनगर प्रवेशद्वारदेखि म्हैपीसम्मका अवैध संरचना हटाइने उहाँको भनाइ छ । मित्रनगर विकास तथा टोल सुधारसमितिकी उपाध्यक्ष गङ्गा पन्तले सुन्दर मित्रनगर निर्माणकालागि महानगरपालिकाले गरेको काम सराहनीय भएको बताउनु भयो।मित्रनगर क्षेत्रलाई व्यवस्थितरूपमा सञ्चालन गर्नका लागियस्तो कार्यले सहयोग पुग्छ। उहाँले भन्नु भयो ।    

काठमाण्डाै महानगरपालिकाले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्यहेर्न स्थानीयवासीको भिड लागे पछि नगर प्रहरी र नेपाल,प्रहरीको टोलीले बलप्रयोग गरेर भिड हटाएको थियो ।”

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal