गु,ण्डा नाइके चक्रे मिलन एमालेबाट सांसदको उम्मेदवारमा सिफारिस

२०७९ भाद्र २० गते, सोमबार

नेकपा एमालेले आगामी प्रतिनिधि सभा सांसद उम्मेदवारमा गोरखा-२ बाट मिलन गुरुङ (चक्रे)सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

आज आइतबार बसेको क्षेत्र २ को क्षेत्रीय समितिको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।

विगतमा वि,वादास्पद गतिविधिहरुमा संलग्न रहँदै आए चक्रे ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बलको पहुँच बनाउँदै आएका छन् । मिलन चक्रे गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राकका हुन्।

तेस्तै – नेपालगन्ज, बाँके : खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँका प्रताप शाहि चितवनमा हराइरहेकी श्रीमति र छोरा खोज्दै छन । प्रताप एक कुक हुन । उनको श्रीमतिको नाम हिरा रोकाया वर्ष २७ । छोरा प्रजोल शाहि वर्ष चार ।

प्रतापको फोनको माध्यम बाट लभ परेर भागि विवाह भएको थियो । दुवै जना विच विस्वासको बातावरण धेरै समय सम्म टिकिरहेको थिएन । दिनहुँको मनमुटाव उनिहरुको सामान्य जस्तै थियो ।

गत वर्ष भाद्र १६ गते हिरा रोकाया घरमा कसैलाई थाहै नदिई हराएकी थिइन् । पछि दुई महिना पछि मात्र सम्पर्कमा आएकी रोकाया त्यसपछि चितवनतिरै बस्दै आएकी हुन ।

हिरा चितवनको नौरङगी चर्चमा काम गर्थिन् । प्रताप भने चितवनको चिसापानि चोकमा रहेको लोकल भाले रेष्टुरेन्टमा कुकको रुपमा काम गर्थे । प्रतापले लोकल भाले साउनको ३१ गते छाडेका हुन ।

रेष्टुरेन्ट छाडे पछि श्रीमतिको दिदि ज्ञानमाया चेपाङ्गको घरमा बस्दै आएका छन प्रताप । प्रताप र हिराको भेट भइसकेपछि पनि सामान्य खालको मनमुटाव हुन सुरु भैसकेको थियो ।

प्रताप अब भारततिर रोजगारीका लागि जाने तयारी गरिरहेका थिए । दुबैजना विच सल्लाह पनि भयो । केहि दिनमै भारततिर जाने पक्का गरे उनिहरुले ।

साभार – krazynepal khabar

219 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal