मुस्ताङ उडेको समिट एअरको जहाज पोखरामा आ,पत्कालीन अवतरण

२०७९ भाद्र १९ गते, आईतवार

पोखराबाट मुस्ताङ उडेको समिट एअरको जहाजलाई आ,पत्कालीन अवतरण गराइएको छ ।

नाइन एनएकेएच कल साइनको जहाज बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको थियो ।

तर जहाज उडेको ७ मिनेटमा नै  इन्डिकेटरमा स,मस्या आएको जानकारी पाइलटले गराएपछि पोखरा विमानस्थलमा आपत्कालीन अवतरण गरिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो ।उहाँका अनुसार जहाजमा १८ जना यात्रु रहेका थिए ।

पोखराबाट मुस्ताङ उड्ने अर्को जहाज नभएकाले यात्रुहरु रोकिएका छन् ।  प्राविधिक जाँच पछि मात्रै जहाज उडाइने विमानस्थल कार्यालयले जनाएको छ ।

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal