हलले ‘शाे’ नदिने हाे भने चाेक–चाेकमा प्राेजेक्टर लगाएर फ्लिम देखाउँछु : प्रदीप खड्का
अभिनेता प्रदीप खड्काले फिल्म प्रदर्शन खुला प्रतियोगिता भएको भन्दै पूर्वाग्रही भयो कि भएन त्यो चाँहि ठूलो कुरा भएको बताएका छन् ।
शुक्रवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा उनले भने, हाम्रो फिल्मको आउटलुक हेर्दा आम मानिसलाई कभर गर्न नसक्ला भनेर आँकलन गरे पनि कसैले फिल्म झुर छ, राम्रो छैन भनेर ट्यागै त लगाउन भएन नि ।’
वितरकले आफ्नाे फिल्म प्रकाश नहेरि प्रदर्शनमा रोक लगाउन खोजेको र हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिइरहेको अभिनेता खड्काकाे भनाइ छ । उनले ललितपुरको सबैभन्दा ठूलो हल लबिम मल रहेको उल्लेख गर्दै त्याे हलमा पनि ३ बजेपछि शो नै नभएको गुनासाे गरे ।
उनले भने, ‘साना हलहरूले बिहान, दिउँसो र बेलुका शो दिइराखेका छन् तर ठूला हलहरूले अरू फिल्मलाई ५ बजेपछि दुई/दुई शो दिने गर्छन्, ८ बजे, ९ बजे, ६ बजेको शो ।’
अभिनेता खड्काले प्रकाश फिल्म वैचारिक फिल्म भएको दाबी गर्दै देशभरका दर्शकले आफूलाई हलमा फिल्म हेर्न चाहे पनि शो नै नभएको भन्दै खबर पठाएको सुनाए ।
आफू अभिनित प्रकाश चलचित्रलाई पर्याप्त शो नदिइए र यस्तै समस्या भइरहे चोक–चोकमा प्रोजेक्टर लगाएर भए पनि चलचित्र देखाउने बताए । वितरकले आफ्नो फिल्मप्रति सहानुभूति नदेखाएको पनि उनको गुनासो छ ।
वितरकले सबै फिल्मलाई बराबर प्रदर्शन गर्नुपर्ने जोड दिँदै उनले भने, फिल्म चलेन भनेमात्र अर्को फिल्म दिनुपर्छ, फिल्मको रेस्पोन्स नै नहेरि र विश्लेषण नै नगरि यस्तो गर्नुमा मैले चाहिँ कहीँ न कहीँ नियतमै खो,ट देखेको छु ।’
यस्तै फिल्म निर्माता महेन्द्र अधिकारीले आफूहरू अन्यायमा परेको महसुस भएको बताए । प्रकाश फिल्म दर्शकका लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले आफूले गरेको दुःखलाई दर्शकले हेर्न नपाउनु दुःखद भएको भन्दै आक्रोश पोखे ।
यस्तै फ्लिमका स्क्रिप्ट–राइटर विकास सुवेदीले प्रकाश फिल्ममा नेपालीको वास्तविक जीवन झल्किएको स्पष्ट पारेका छन् । उनले नेपालको वास्तविक तथ्य बोकेर आएको फ्लिम चल्ने फिल्म होइन भनेर साइड लाग्नु निकै दुःखद भएको धारणा राखे । नचल्ने र दर्शकले कम रूचाउने आँकलन गरेका फिल्मले नै दर्शकको मन जित्ने उनको विश्वास छ ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





