गुल्मीका एक युवाले फिर्ता गरे भेटाएको एक लाख रुपैयाँ

२०७९ भाद्र ९ गते, बिहीबार

गुल्मीको मुसिकोट नगरपालिकाका एक युवाले इमान्दारिता र उदारताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बाटोमा भेटाएको एक लाख रुपैयाँ र नागरिकताको प्रमाणपत्र सो सामानको मालिकलाई बुझाएका छन्।

मुसिकोट न.पा. वडा नं. ३ का अर्थुंगे साईला भनेर चिनिने खिमलाल कुमालको वामी टक्सार आउने क्रममा हराएको नागरिकता र नगद रु. १,००,०००/- समेत मुसिकोट नगरपालिका-७ निवासी सुशान्त शाक्यले फेला पारी निज खिमलाल कुमाललाई हस्तान्तरण गरेका हुन्।

हराएको पैसा र नागरिकताको प्रमाणपत्र फिर्ता गरेकोमा कुमालले शाक्यलाई धन्यवाद व्यक्त गरे। शाक्यको यस किसिमको उदारता र इमान्दारिताको सबैले प्रशंसा गरेका छन्।ओझेलका खबर बाट ।

तेस्तै – रामकुमारी झाँक्रीले टिकट पाउने कुरा पार्टीले निर्णय गर्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले राम कुमारी झाक्रीले निर्वाचनको टिकट पाउने कुरा पाटिको निर्णयमा भर पर्ने बताएका छन ।

सोमबार गुल्मीको सदरमुकाम तम्घासमा समाजवादी प्रेस सङ्ठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

“कसले कहाँ बाट टिकट पाउने चुनाव लड्ने भन्ने कुरा पाटिको हातमा छ अहिले यसै भन्न सकिदैन “। एकीकृत समाजवादीकि सचीव समेत रहेकी झाक्रीलाई माईती जिल्ला गुल्मी बाट टिकट पाउने सम्भावना कत्तिको छ भन्ने सञ्चारकर्मीको जिज्ञासा्मा यस्तो बताएका हुन ।

साथै खनालले थपे ” निर्वाचन लड्ने कुरा पाटिले निर्धारण गर्छ म पनि निर्वाचन लड्ने नलड्ने कुरा पाटिले टुंगो लगाउछ ।

केही दिन यता रामकुमारी झाक्री गुल्मी- २ बाट निर्वाचन ल,ड्ने कुराले चर्चा पाएको छ ।झाक्रीले पनि गुल्मी २ बाटै निर्वाचन लड्ने इच्छा जाहेर गरेको बुझिएको छ ।

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal