सुन बड़कुली बाख्रोको कथा जस्तै घ,टना, मानिसलाई दिशा गराउदा १ किलो सुन निस्कियो

२०७९ भाद्र ६ गते, सोमबार

प,क्राउ परेका व्यक्तिलाई शौच गराउँदा एक किलो सुन निस्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना प,क्राउ परेका थिए ।

सो क्रममा एक भारतीय नागरिक समातिएका हुन् । पक्राउ पर्ने व्यक्ति ३१ वर्षीय राहुल रेमानान हुन् । उनलाई भारतीय राहदानी नम्बर भी११२२८९० सहित प,क्राउ गरिएको हो ।

उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट प,क्राउ गरेको थियो । प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले यसबारे जानकारी गरायो । उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए ।

राहुलको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गरियो । त्यसपछि काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शं,कास्पद वस्तुको आकृति फेला पर्यो ।

प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जानकारी गराएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी गरायो ।

तेस्तै – रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याउनुभयो ।

रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उहाँको धानबालीमा राख्न पर्याप्त छैन ।

तैपनि मलको हाहाकारले चर्को घाममा लामो समय लाइनमा बसेर मल पाउँदा भने उहाँ खुसी हुनुहुन्छ ।“बिहान छदेखि दिउँसो तीनबजेसम्म चर्को घाममा लाइनमा बसेर निकै दुःखका साथ १० किलो मल पाइयो, त्यही भए पनि गोडमेल गरेको धानमा राख्न पाउँदा अभावकाबीच खुसी नै हुनुपर्ने अवस्था सिर्जना भयो, उहाँले भन्नुभयो ।

खेत रोप्ने बेलामा युरिया मलको समस्याले कालोबजारीमा खरिद गरेर प्रयोग गर्न बाध्य भएको उहाँ बताउनुहुन्छ ।

कालोबजारीको मल सहकारीमार्फत उपलब्ध हुने मलको तुलनामा कृषकले दोब्बर बढी मूल्य तिरेर खरिद गर्नुपरेको छ । महँगो शुल्क तिरेर कालोबजारीकै मल पाउन त्यति सहज नभएको उहाँको भनाइ छ ।

219 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal