पापी बाउ जसले 4 बर्षको छोरा 18 महिनाको छोरी लाई खु,त्रुकै पारेर खोलामा फाले गाउले नै त्र’सित

२०७९ भाद्र ५ गते, आईतवार

कृष्णाभन्दा पहिल्यै ब्युँझिएका थिए डम्बर। तर उज्यालो भइसक्दा समेत ओछ्यानमा सुतिरहेको छोरा चलमलाएको कृष्णाले थाहा पाइनन्।

उठेर रो,ईकराई गर्नुपर्ने तीन वर्षे नाबालक छोरा शान्त देखिएपछि कृष्णाले घरधन्दा गरिरहिन्। त्यसपछि छोरा खोज्न ओछ्यानमा पुगेकी कृष्णाले छोरा देखिनन्।

उनको मनमा चिसो प,स्यो। हातखुट्टा लुला भए। अत्तालिएर घर आसपास सबैतिर छोरा खोजिन्। परिवारका अरु सदस्यलाई बोलाइन्। चि’च्याइन्। छोरा भेटिएन। छोरासँगै बाउ डम्बरबहादुर पनि भेटिएनन्।

बाउछोरा सँगै छन् भन्ने थाहा भयो तर एकाबिहानै कहाँ गए ? कृष्णाको मनले शान्त बस्न दिएन। छिमेकी हुँदै गाउँभर हल्ला फैलियो।

तर बाउछोरा भेटिएनन्। साउन १६ गते बिहान छोरालाई घरबाट उठाएर बे,पत्ता भएका डम्बरबहादुर बोहोरा सम्पर्कमा नआएपछि परिवारले प्रहरी गुहार्यो। छोरालाई लिएर बोहोरा सम्पर्कविहीन भएको भन्दै आफन्तले खोजी गरी पाउँ भनी ईलाका प्रहरी कार्यालय बाँसगढी बर्दियामा निवेदन हालेका थिए।

बोहरा एक्लै प,क्राउ परेपछि प्रहरीले छोराबारे सोधपुछ गरेको थियो। प,क्राउ परेका बोहोराले आफैंले ह,त्या गरेको बताएका थिए।

प्रहरीले श,व देखाउन भनेपछि बोहोराले बताएकै स्थानमा बालकको श,व भेटिएको डीएसपी सुवेदीले जानकारी दिए। बालकको श,व बोहोराले बताएको ‘लोकेसन’ बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाको सिमानामा पर्ने ग्याङ नदीको पश्चिम क्षेत्रमा पर्ने जनकल्याण मध्यवर्ती सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीको साथमा बाँसगढी नगरपालिका ९ का वडाध्यक्ष चन्द्रबहादुर शाही, स्थानीय युवा अगुवा रेशम अधिकारी लगायतको टोलीले श,व खोजतलास गरेको थियो।

आफ्नै बाउले ४ बर्षेको छोरा र १८ महिनाको छोरी लाई खुत्रुकै पा,रेर खोलामा |

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal