झिवाखोला श,व प्रकरण : जनैपुर्णिमा मेला जाने भनि घरबाट हिँडेका थिए तुल बहादुर
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा बुधबार टाउको चुँ,डीएको अवस्थामा श,व फेला परेको घ,टनाको विषयमा अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक सहितको टोली खटिएको छ ।
निसीखोला गाउँ पालिका वडा नं. ५ का तुल बहादुर विकको श,व फेला परेपछि घ,टनाको विषयमा अनुसन्धानका लागि प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली सहितको टोली खटिएको हो । विकको श,व बुधबार टाउको चु,डिएको अवस्थामा वडा नं. ४ स्थित झिवाखोला बजार नजिकै पखाले भन्ने स्थानमा फेला परेको थियो ।
खोलामा माछा मा,र्न गएका स्थानियले बुधबार विहान करिव १० वजेतिर खोलाको विच भागमा ढुँगामा अ,ड्किएको अवस्थामा श,व देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
मृ,तक युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले ह,त्या गरेर खोलामा फालेको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।
उनी गत २६ गते ढारपाटन जनैपुर्णिमा मेला जाने भनि घरबाट निस्किएका थिए तर मेलामा भने उनलाई कतै नभेटिएको मेलामा गएकाहरुले बताएका छन् । जनैपुर्णिमा मेला बुधबार सकिएको थियो तर बुधबार नै विकको श,व फेला परेको हो ।
उनका दाँया हातमा ट्याटु लेखिएकोले टाउको नभएपनि श,व पहिचानमा सहज भएको वडा सदस्य सुनारले बताए । मृ’तक विकको १८ महिने छोरी र श्रीमती छन् । विकको ह,त्या वा अन्य केहि कारणले मृ,त्यु भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको उपरिक्षक ज्ञवालीले बताए ।
साथै वडा नं. ५ का ७ जना युवालाई आवश्यक सोधपुछका लागि ईलाका प्रहरी कार्यलय बुर्तिबाङमा राखिएको थियो । सोधपुछका लागि लगिएका युवाहरुलाई आवश्यक परेको खण्डमा उपस्थित गराउने सहमतमा वडा नं। ५ का वडा सदस्य भरतसिं सुनार र तारा विकको रोहवरमा छाडिएको ईन्पेक्टर राजेश कुमार शर्मा अधिकारीले बताए ।
विकको श,व पो,ष्टमार्टम पछि आज आफन्तले बुझेका छन । पो,ष्टमार्टमको रि,पोर्ट भने केहि दिनमा आउने प्रहरीले बताएको छ ।
ताजा
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
२०८३ भाद्र ८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
२०८३ भाद्र ८ गते, सोमबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





