एमबीबीएस विद्यार्थी झु,ण्डिएको अवस्थामा फेला : ममी बि,रामी भएकोमा पी,र मानिरहन्थे

२०७९ भाद्र ४ गते, शनिबार

नेपालगन्ज मेडिकल कलेजमा अध्यनरत एक विद्यार्थी मृ,त फेला परेका छन् । एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत २५ वर्षीय सिद्धार्थ वैश्य झु,ण्डिएको अवस्थामा फेला परेका हुन् ।

सिद्धार्थ कोहलपुर चिसापानीस्थित नेपालगन्ज मेडिकल कलेजको छात्रबासमा पंखामा झुण्डिएको अवस्थामा बिहीबार दिउँसो भेटिएका थिए। घ,टनाका प्रत्यक्षदर्शी र प्रहरीले घ,टनाको प्रकृति हेरेर आ,त्म ह,त्या गरेको प्रारम्भिक निष्कर्ष निकालेका छन् ।

सोही कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत सिदार्थका साथीले पनि घ,टना हेर्दा आ,त्म ह,त्या नै गरेको जस्तो देखिने बताएका छन् ।

सुसाइड नोट समेत भेटेकाले आ’त्म ह,त्याकै सम्भावना धेरै भएको उनको भनाइ छ । प्रहरीले सु,साइड नोटको कुरा बाहिर ल्याएको छैन । आ,त्म ह,त्याको कारण आफूहरुले अनुमान गर्न नसकेको सिद्धार्थका साथीले हेल्थपाटीलाई बताए ।

ती साथीका अनुसार सिदार्थ कहिले धेरै तनावमा देखिन्थे र कहिले एकदकै रमाइरहेको हुन्थे । घरमा आमा बि,रामी भएको कुरामा चिन्तित हुन्थे ।

आमालाई स्तन क्या,न्सर भएको र डाइनोसिस हुन नसकिरहेको कुरा सार्थीहरुलाई सुनाउँथे। अहिले दोस्रो वर्षको फाइनल परीक्षा नजिक आइरहेको छ ।
त्यस कारण विद्यार्थीहरुलाई पढाइको निकै प्रेसर रहेको सिद्धार्थका साथी सुनाउँछन् ।

अहिले हामीलाई पढाइको यति प्रेसर छकि कुन साथीको अवस्था के छ भनेर हेर्ने, बुझ्ने फुर्सद नै हुँदैन’ ती साथी भन्छन्, आफ्नै घरमा पनि फोन गर्ने फुर्सद छैन। उनका अनुसार अहिले दोस्रो वर्षका जुन विद्यार्थीलाई साधे पनि परीक्षा आइसक्यो तनाव छ मात्रै भन्ने गरेका छन् ।

साथीको मृ,त्युले आफूहरु पनि निकै तनावमा रहेको र परीक्षनाको तयारीमा समेय यसले अर्सर पार्ने देखिएको ती साथीले सुनाए । प्रहरीले घ,टनाको अनुसन्धान गरिरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–८ रानितलाउ निवासी सिद्धार्थका बुबा भन्सार कार्यलायमा काम गर्नुहुन्छ ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal