एमबीबीएस विद्यार्थी झु,ण्डिएको अवस्थामा फेला : ममी बि,रामी भएकोमा पी,र मानिरहन्थे
नेपालगन्ज मेडिकल कलेजमा अध्यनरत एक विद्यार्थी मृ,त फेला परेका छन् । एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत २५ वर्षीय सिद्धार्थ वैश्य झु,ण्डिएको अवस्थामा फेला परेका हुन् ।
सिद्धार्थ कोहलपुर चिसापानीस्थित नेपालगन्ज मेडिकल कलेजको छात्रबासमा पंखामा झुण्डिएको अवस्थामा बिहीबार दिउँसो भेटिएका थिए। घ,टनाका प्रत्यक्षदर्शी र प्रहरीले घ,टनाको प्रकृति हेरेर आ,त्म ह,त्या गरेको प्रारम्भिक निष्कर्ष निकालेका छन् ।
सोही कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत सिदार्थका साथीले पनि घ,टना हेर्दा आ,त्म ह,त्या नै गरेको जस्तो देखिने बताएका छन् ।
सुसाइड नोट समेत भेटेकाले आ’त्म ह,त्याकै सम्भावना धेरै भएको उनको भनाइ छ । प्रहरीले सु,साइड नोटको कुरा बाहिर ल्याएको छैन । आ,त्म ह,त्याको कारण आफूहरुले अनुमान गर्न नसकेको सिद्धार्थका साथीले हेल्थपाटीलाई बताए ।
ती साथीका अनुसार सिदार्थ कहिले धेरै तनावमा देखिन्थे र कहिले एकदकै रमाइरहेको हुन्थे । घरमा आमा बि,रामी भएको कुरामा चिन्तित हुन्थे ।
आमालाई स्तन क्या,न्सर भएको र डाइनोसिस हुन नसकिरहेको कुरा सार्थीहरुलाई सुनाउँथे। अहिले दोस्रो वर्षको फाइनल परीक्षा नजिक आइरहेको छ ।
त्यस कारण विद्यार्थीहरुलाई पढाइको निकै प्रेसर रहेको सिद्धार्थका साथी सुनाउँछन् ।
अहिले हामीलाई पढाइको यति प्रेसर छकि कुन साथीको अवस्था के छ भनेर हेर्ने, बुझ्ने फुर्सद नै हुँदैन’ ती साथी भन्छन्, आफ्नै घरमा पनि फोन गर्ने फुर्सद छैन। उनका अनुसार अहिले दोस्रो वर्षका जुन विद्यार्थीलाई साधे पनि परीक्षा आइसक्यो तनाव छ मात्रै भन्ने गरेका छन् ।
साथीको मृ,त्युले आफूहरु पनि निकै तनावमा रहेको र परीक्षनाको तयारीमा समेय यसले अर्सर पार्ने देखिएको ती साथीले सुनाए । प्रहरीले घ,टनाको अनुसन्धान गरिरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–८ रानितलाउ निवासी सिद्धार्थका बुबा भन्सार कार्यलायमा काम गर्नुहुन्छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





