आफ्नी बहिनीसँग प्रेम गरेको शङ्कामा २ जनाले युवकको ह,त्या गरि, श,व भारतको रक्सौलमा….

२०७९ भाद्र २ गते, बिहीबार

बाराको विश्रामपुरका राजकुमार ठाकुरको ह,त्या गरेको आ,रोपमा प्रहरीले दुई जनालाई प,क्राउ गरेको छ ।

ठाकुरको ह,त्या आ,रोपमा वीरगञ्ज महानगरपालिका नगवामा टेलर सञ्चालन गर्दै आएका बाराको विश्रामपुरका उत्तम पटेल र उनका दाइ प्रितम पटेललाई प,क्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले राजकुमारले आफ्नी बहिनीसँग प्रेम गरेको शङ्काका आधारमा ह,त्या गरेको बयान दिएका पर्सा प्रहरीले जनाएको छ ।

गएको मङ्गलवार २३ वर्षका राजकुमार ठाकुर ट्युसन पढ्न साइकल चढेर वीरगञ्ज गएकोमा नफर्किएपछि उहाँका बुबाले प्रहरीलाई खबर गर्नुभएको थियो ।

अनुसन्धानका क्रममा वीरगञ्जमा टेलर सञ्चालन गरी बस्दै आएका बाराको विश्रामपुरका दाजुभाई उत्तम र प्रितमलाई प्रहरीले प,क्राउ गरेर सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा उनीहरूले राजकुमार ठाकुर र आफ्नी बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा ठाकुरलाई आफ्नै टेलरमा लगी ह,त्या गरेर उनको श,व बोरामा राखी भारतको रक्सौल रेल स्टेशन छेउमा फा,लेर आएको बयान दिएका प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीको सहायतामा प्रहरीले मृ,तक राजकुमारको श,व नेपाल ल्याएको छ । प,क्राउ परेका दुई जनालाई अ,दालतमा उपस्थित गराउने तयारी भइरहेको छ ।

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal