१५ महिनामा बुढो बिदेशबाट फर्कंदा बुढी ६ महिनाको ग,र्भवती, ग,र्भ बो,काउनेले पनि दियो धो,का

२०७९ भाद्र २ गते, बिहीबार

एउटा परदेशि आफ्नो करार अबधि पनि पुरा गर्न नपाई गतिलोसँग साहुको ऋ,ण पनि तिर्न नपाउँदै कम्पनी बन्द हुन्छ र नेपाल फर्कन्छ ।

नेपाल फर्कदा घरमा श्रीमती ६ महिनाकी ग,र्भवती हुन्छे जबकी श्रीमान १५ महिनामा घर फर्केको हुन्छ कसरी यस्तो भयो भनेर श्रीमानले प्रश्न गर्छ अनि श्रीमतीको जवाफ हुन्छ मलाई डि,भोर्स चाहियो नत्र तेरै अगाडी झु,ण्डीएर म,र्छु ।

बागलुङ्गका रामजी सुनार यति बेला ५ वर्षको छोरा घरमा छो,डेर ६ महिनाको अर्कैको ग,र्भ पेटमा बोकेर बे,पत्ता भएकी श्रीमती खोजी दिन सहयोग माग्दै हामीसम्म आएका छन् ।

बैदेशिक रोजगारको लागि दुवइ गएका रामजीले काम गर्ने कम्पनी बन्दभएपछि १५ महिनामा घर फर्केका थिए तर घर फर्कंदा श्रीमतीको चर्तिकलाले म,रेको सर्पलाई लठ्ठी लगाएजस्तै भएका छन् ।

उनी बिदेश भएको बेला अरु कोही परपुरुषसँगको सँगतमा पुगेकी उनकी श्रीमती गंगाको पेटमा ६ महिनाको ,गर्भ रहेको मात्रै उनले थाहा पाएनन्, त्यो ग,र्भ जसको हो उसले समेत गंगालाई धो,का दिएको समेत सुनेका रहेछन् ।

गंगा अहिले कहाँ छन् त्यो त थाहा छैन तर उनको शंकामा बुटवल यरियामा हुन सक्ने र गंगालाई उनकै आमाले गुमनाम पारेर छोरीको ग,र्भ फा,ल्न लागेको समेत कुरा सुनेका रैछन् ।

यतिबेला बिदेशबाट फर्कदा पनि घरमा नभेटिएकी गंगालाई पहिले पनि ६ महिनासम्म बे,पत्ता भएको र पछि सम्झाइ बुझाइ घर छोडेर परदेश गएको रामजी बताउछन् ।

यति सबै हुँदै गर्दा पनि आफु गंगालाई धेरै माया गर्ने बताउने रामजीले गंगालाई अझै पनि सहयोग गर्ने तर अब स्वीकार भने नगर्ने र कानूनी प्रक्रियामा गएर सम्बन्धलाई टुङ्गाउन आफु तयार भएको बताएका छन् ।

बे,पत्ता श्रीमती खोन्दै आएका रामजीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको भिडियो सप्तरंगी संसामा छ ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal