१५ महिनामा बुढो बिदेशबाट फर्कंदा बुढी ६ महिनाको ग,र्भवती, ग,र्भ बो,काउनेले पनि दियो धो,का
एउटा परदेशि आफ्नो करार अबधि पनि पुरा गर्न नपाई गतिलोसँग साहुको ऋ,ण पनि तिर्न नपाउँदै कम्पनी बन्द हुन्छ र नेपाल फर्कन्छ ।
नेपाल फर्कदा घरमा श्रीमती ६ महिनाकी ग,र्भवती हुन्छे जबकी श्रीमान १५ महिनामा घर फर्केको हुन्छ कसरी यस्तो भयो भनेर श्रीमानले प्रश्न गर्छ अनि श्रीमतीको जवाफ हुन्छ मलाई डि,भोर्स चाहियो नत्र तेरै अगाडी झु,ण्डीएर म,र्छु ।
बागलुङ्गका रामजी सुनार यति बेला ५ वर्षको छोरा घरमा छो,डेर ६ महिनाको अर्कैको ग,र्भ पेटमा बोकेर बे,पत्ता भएकी श्रीमती खोजी दिन सहयोग माग्दै हामीसम्म आएका छन् ।
बैदेशिक रोजगारको लागि दुवइ गएका रामजीले काम गर्ने कम्पनी बन्दभएपछि १५ महिनामा घर फर्केका थिए तर घर फर्कंदा श्रीमतीको चर्तिकलाले म,रेको सर्पलाई लठ्ठी लगाएजस्तै भएका छन् ।
उनी बिदेश भएको बेला अरु कोही परपुरुषसँगको सँगतमा पुगेकी उनकी श्रीमती गंगाको पेटमा ६ महिनाको ,गर्भ रहेको मात्रै उनले थाहा पाएनन्, त्यो ग,र्भ जसको हो उसले समेत गंगालाई धो,का दिएको समेत सुनेका रहेछन् ।
गंगा अहिले कहाँ छन् त्यो त थाहा छैन तर उनको शंकामा बुटवल यरियामा हुन सक्ने र गंगालाई उनकै आमाले गुमनाम पारेर छोरीको ग,र्भ फा,ल्न लागेको समेत कुरा सुनेका रैछन् ।
यतिबेला बिदेशबाट फर्कदा पनि घरमा नभेटिएकी गंगालाई पहिले पनि ६ महिनासम्म बे,पत्ता भएको र पछि सम्झाइ बुझाइ घर छोडेर परदेश गएको रामजी बताउछन् ।
यति सबै हुँदै गर्दा पनि आफु गंगालाई धेरै माया गर्ने बताउने रामजीले गंगालाई अझै पनि सहयोग गर्ने तर अब स्वीकार भने नगर्ने र कानूनी प्रक्रियामा गएर सम्बन्धलाई टुङ्गाउन आफु तयार भएको बताएका छन् ।
बे,पत्ता श्रीमती खोन्दै आएका रामजीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको भिडियो सप्तरंगी संसामा छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





