छोराले चलाएको मोटरसाइकलको पछाडि बसेकी आमाको खसेर मृ,त्यु
छोराले चलाएको मोटरसाइकलबाट झ,र्दा झापा अर्जुनधारा नारायण चोककी एक बृ,द्धाको मृ,त्यु भएकाे छ ।
अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडक खण्डमा भएको सवारी दु,र्घटनामा परी एक बृद्धाको मृ,त्यु भएको हो ।
आइतबार अपराह्न करिब पौने ५ बजे आफ्नै छोराले चलाएको मोटरसाइकलको पछाडि सिटमा बसेकी अर्जुनधारा ७ नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृ,त्यु भएको हो ।
अन्दाजी ४० वर्षीय छोरा सुमन कार्कीले चलाएको मोटरसाइकलको पछाडि उनी बसेकी थिइन् । बुद्धशान्ति २ स्थित रबर बगान नजिक दु,र्घटना भएको बताइएको छ ।
दु,र्घटनाबाट उनका टाउकोमा चोट लागेको र तत्काल अर्जुनधाराकै शंकर हस्पिटल लगिए पनि उपचार सम्भव नभएपछि बिर्तामोड लगिएको प्रहरीले जनाएको छ ।
उपचारका लागि बिएन्डसी अस्पताल पुराइए पनि उपचार अगावै कार्कीको ज्यान गएको बताइएको छ ।
घटनापछि छोरा पनि बेहोस भएका कारण बिएन्डसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





