राज्य र न्यायालयलाई नै लाज लाग्ने न्यायको भिख माग्न पुगेका बालिकालाई राज्य प्रशासनले यो हदको धरपकड….

२०७९ श्रावण २३ गते, सोमबार

तस्वीर मुलुकको न्यायका लागि सर्वोच्च अंग सर्वोच्च अदालतको हो ।सर्वोच्च अंगकै अगाडि न्यायको भिख माग्न पुगेका बालिकालाई राज्य प्रशासनले यो हदको धरपकड गरेको छ ।

समयमा न्याय नदिँदा विचल्लिमा परेपछि उनीहरुले न्यायको भिख माग्नु पर्यो ।तर राज्य व्यवस्थाको विरासत यस्तो छ । आमा र अत्यन्तै अवोध बच्चाहरुले सडकमा न्याय खोज्नुपर्छ ।

यि बच्चा के भएर हुर्किन्छन् भोलि ? भविष्यमा के बन्छ र हुन्छ ? अवोध बच्चाको दिमागले के सोच्दै होला ?अचम्म छ सरकार तिम्रो कर्तुत । राज्य र न्यायालयलाई नै लाज छ ? न्याय सम्पादन समयमा छैन ।

सम्पादन भएका न्यायीक निर्णयहरुमाथी प्रश्नै प्रश्न छन् ।परमादेश जारी गरेर देशको कार्यकारी पद प्रधानमन्त्री फलानोलाई बनाउँनु भनेर नाम, वतन, बर्ष, हुलियाँ नै तोकेर आदेश न्यायालयले दिन्छ ।

न्यायाधीशलाई भ्रष्ट्राचारको आरोप लाग्छ । प्रधानन्यायाधीशलाई अभियोग नै अभियोग लगाएर संसदमा महाअभियोग दर्ता हुन्छ ।दर्ता त हुन्छ तर बार्गेनिङ्गका लागि सांसदहरुले संसदमा नै न्यायालयको सर्वोच्च पद दाउमा राख्छन् ।

कुनै बेला पख देखाउँछु महाअभियोग प्रस्ताव संसदको टेबलमा छ भन्छन् कुनै बेला हैन यसो नगरौँ महाअभियोग प्रस्ताव फिर्ता गरौँ सांसदहरु भन्छन् । यो कस्तो व्यवस्था आयो ? जनताको अवस्था जस्ताको तस्तै छ ।

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal