एउटा ‘छोरीको व्यथा’ जुन पढ्दा तपाईंको आँखा रसाउने छ…अवस्य पढ्नुहोस्..
सामाजीक बि,कृती हटाउने सोच लिएर हिडेको छु ,पक्कै पनि पढेर साथ दिनु हुनेछ जतिसक्दो सेयर पनि गरिदिनु होला ,आमा म अहिले बिहे गर्दिन , छोरीले भनिन ,आमा : यत्तिको घर पाउदा नि के भएको त?
छोरी :: पढ्छु के आमा !आमा : उनिहरुले पढाइदिन्छन, तैले बिहे गर्नै पर्छ ।
छोरीले अब कर गरिनान उनले बिहे गर्न राजी भइन् ।बिहेमा भएको केही समय राम्रो थियो त्यसपछि उनले आफू पढ्ने कुरा आफ्नो श्रीमान लाई भनिन् ।
श्रीमान : किन पढ्नु पर्यो ? श्रीमती : पढ्ने मेरो रहर हो, म जसरी नि पढ्छु ।श्रीमान : बुहारी भएर ठुलो कुरा गरेको सुहाउदैन। खुरुखुरु घरको काम गर्न !श्रीमतीले आफुले पढ्ने चाहाना मनमा नै द,वाएर राखिन् ।
सासू ,ससुरा, नन्द कोही पनि बोलेन । उनलाई सबैले एक्लो बनाउन थाले । आफ्नो श्रीमान दिनदिनै झ,गडा गर्न थाले, रि,साउन थाले, उनलाई माया नै गरेनन्।
आफ्नो माइतीमा आमा बाबालाई भनौ भने पिर मान्ने हुन कि भनेर आफ्नो पी,डा मनमा दवाएर राखिन् ।२ वर्ष पछि उनीमाथि झन अत्,याचार गर्न थालियो ।
घरमा कोही नबोल्ने श्रीमान सधै झ,गडा गर्ने रि,साउने गर्न थाले पछि उनलाई त्यो घरमा बस्न मन नै भएन । उनी आफ्नो माइती गइन् ।खुसि भएर हिड्छु भन्दा भन्दै उनको अनुहारमा पी,डा देखियो । उनले आफ्नो आमालाई भनिन् ।
आमा मलाई त्यो घरमा धेरै दु:ख दिन्छन ।आमा : नहुने कुरा नगर ।छोरी : मत जान्न आमा अब त्यो घर !आमा : घर गरेर खान नसकेर बाहाना नबना है ।छोरी : माया त गर्दैन म कसरी जाने ?आमा : केही थाहा छैन जान नै पर्छ
छोरी : अहँ म त जान्नकेही दिन पछि :उनी माइतीमा बसे पछि गाउलेले कुरा ‘काट्न थाले ।
आफन्तले हेला गर्न थाले । सबैलाई पी,डा सुनाइन् तर उनको पि,डा मजाक बन्यो , उनलाई कसैले साथ दिएनन। उनको जन्म दिने आमाले समेत साथ दिइनन् उनी फेरि टु,टिन् । आमाले ‘घर जा’ भन्ने घरकाले ‘घर नआइज’ भन्ने यस्तै चलिरहेको थियो ।
आमाले जसरी नि घर जा भनेर पठाइदिइन । उनी रु,दैरुदै घर गइन , बाटोमा पुगेपछि उनलाई घर जान मन नै लागेन जहाँ माया छैन।
म त्यो घरमा कसरी बस्न सक्छु। प्रेम बिनाको सम्बन्ध कसरी निभाउन सक्छु ।यहि सोचेर कसैको साथ नपाएकी ती छोरीले अन्तिममा मृ,त्यु नै रोजिन आ,त्म ह,त्या गरेर आफ्नो प्राण त्या,ग गरिन ।
सन्देश : छोरीको असली भाग्य बिहेपछि थाहा हुन्छ । दु:ख पाएर माइती आएकी चेलीको तागत बन्नुस । उनको बारेमा कुरा का,टेर उनलाई कमजोर नबनाउनुस। नारी देवि हुन बुझ्ने कोशिश गर्नुस ।
बिना गल्ती दुनियाँले कुरा काट्दा आफ्नो परिवार कसैको साथ नपाउदा अनि टु्,ट्छिन। उनको साथमा कोही नहुदा उनी कमजोर हुन्छिन। अनि मृ,त्यु रोज्छिन। यस्तो हुन कदापि नदिनुस है ।
ताजा
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





