एउटा ‘छोरीको व्यथा’ जुन पढ्दा तपाईंको आँखा रसाउने छ…अवस्य पढ्नुहोस्..
सामाजीक बि,कृती हटाउने सोच लिएर हिडेको छु ,पक्कै पनि पढेर साथ दिनु हुनेछ जतिसक्दो सेयर पनि गरिदिनु होला ,आमा म अहिले बिहे गर्दिन , छोरीले भनिन ,आमा : यत्तिको घर पाउदा नि के भएको त?
छोरी :: पढ्छु के आमा !आमा : उनिहरुले पढाइदिन्छन, तैले बिहे गर्नै पर्छ ।
छोरीले अब कर गरिनान उनले बिहे गर्न राजी भइन् ।बिहेमा भएको केही समय राम्रो थियो त्यसपछि उनले आफू पढ्ने कुरा आफ्नो श्रीमान लाई भनिन् ।
श्रीमान : किन पढ्नु पर्यो ? श्रीमती : पढ्ने मेरो रहर हो, म जसरी नि पढ्छु ।श्रीमान : बुहारी भएर ठुलो कुरा गरेको सुहाउदैन। खुरुखुरु घरको काम गर्न !श्रीमतीले आफुले पढ्ने चाहाना मनमा नै द,वाएर राखिन् ।
सासू ,ससुरा, नन्द कोही पनि बोलेन । उनलाई सबैले एक्लो बनाउन थाले । आफ्नो श्रीमान दिनदिनै झ,गडा गर्न थाले, रि,साउन थाले, उनलाई माया नै गरेनन्।
आफ्नो माइतीमा आमा बाबालाई भनौ भने पिर मान्ने हुन कि भनेर आफ्नो पी,डा मनमा दवाएर राखिन् ।२ वर्ष पछि उनीमाथि झन अत्,याचार गर्न थालियो ।
घरमा कोही नबोल्ने श्रीमान सधै झ,गडा गर्ने रि,साउने गर्न थाले पछि उनलाई त्यो घरमा बस्न मन नै भएन । उनी आफ्नो माइती गइन् ।खुसि भएर हिड्छु भन्दा भन्दै उनको अनुहारमा पी,डा देखियो । उनले आफ्नो आमालाई भनिन् ।
आमा मलाई त्यो घरमा धेरै दु:ख दिन्छन ।आमा : नहुने कुरा नगर ।छोरी : मत जान्न आमा अब त्यो घर !आमा : घर गरेर खान नसकेर बाहाना नबना है ।छोरी : माया त गर्दैन म कसरी जाने ?आमा : केही थाहा छैन जान नै पर्छ
छोरी : अहँ म त जान्नकेही दिन पछि :उनी माइतीमा बसे पछि गाउलेले कुरा ‘काट्न थाले ।
आफन्तले हेला गर्न थाले । सबैलाई पी,डा सुनाइन् तर उनको पि,डा मजाक बन्यो , उनलाई कसैले साथ दिएनन। उनको जन्म दिने आमाले समेत साथ दिइनन् उनी फेरि टु,टिन् । आमाले ‘घर जा’ भन्ने घरकाले ‘घर नआइज’ भन्ने यस्तै चलिरहेको थियो ।
आमाले जसरी नि घर जा भनेर पठाइदिइन । उनी रु,दैरुदै घर गइन , बाटोमा पुगेपछि उनलाई घर जान मन नै लागेन जहाँ माया छैन।
म त्यो घरमा कसरी बस्न सक्छु। प्रेम बिनाको सम्बन्ध कसरी निभाउन सक्छु ।यहि सोचेर कसैको साथ नपाएकी ती छोरीले अन्तिममा मृ,त्यु नै रोजिन आ,त्म ह,त्या गरेर आफ्नो प्राण त्या,ग गरिन ।
सन्देश : छोरीको असली भाग्य बिहेपछि थाहा हुन्छ । दु:ख पाएर माइती आएकी चेलीको तागत बन्नुस । उनको बारेमा कुरा का,टेर उनलाई कमजोर नबनाउनुस। नारी देवि हुन बुझ्ने कोशिश गर्नुस ।
बिना गल्ती दुनियाँले कुरा काट्दा आफ्नो परिवार कसैको साथ नपाउदा अनि टु्,ट्छिन। उनको साथमा कोही नहुदा उनी कमजोर हुन्छिन। अनि मृ,त्यु रोज्छिन। यस्तो हुन कदापि नदिनुस है ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





