ब,हुविवाह र सवारी ज्यान मु,द्दाका फ,रार २ जना प,क्राउ

२०७९ श्रावण २२ गते, आईतवार

ब,हुविवाह मु,द्दा र सवारी ज्यान मु,द्दाका फ,रार दुई जनालाई प्रहरीले प,क्राउ गरेको छ ।

प,क्राउ पर्नेमा बहुविवाह मु,द्दाका सुनसरी ईटहरी उपमहानगरपालिका का ३६ वर्षीय सुशिल पोदार र सवारी ज्यान मु,द्दाका सुनसरी धरान उपमहानगरपालिका २० देवीगाउँका २८ वर्षीय रामशरण राई रहेका छन् ।

उनीहरुलाई १ नम्बर प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा लुकेर बसेको अवस्थामा पोदारलाई बिहीवार र राईलाई गत १६ गते प,क्राउ गरिएको हो ।

प,क्राउ परेका दुवैलाई अदालतबाट कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । प्रतिवादी सुशिल पोदार भएको बहुविवाह मु,द्दामा सुनसरी जिल्ला अदालतको २०७७ असार १ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ५ महिना १० दिन कै,द र १५ हजार रुपैयाँ जरीवाना तोकिएको थियो ।

यस्तै, प्रतिवादी रामशरण राईलाई सवारी ज्यान मु,द्दामा मोरङ जिल्ला अदालतको २०७८ माघ २८ गतेको फैसला आदेशले ११ महिना ४ दिन कैद र २ हजार रुपैयाँ जरीवाना तोकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

171 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal