मेचीनगरको पालिया खोलामा नवजात शिशु मृ,त फेला

२०७९ श्रावण २२ गते, आईतवार

झापाको मेचीनगर नगरपालिका ७ स्थित पालिया खोलामा शुक्रबार एक नवजात शिशुको श,व फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गदेखि सय मिटर दक्षिण पालिया खोलामा शिशुको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

शिशु जन्मने बित्तिकै खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घ,टनाबारे अनुसन्धान थालेको छ ।

तेस्तै-
म जतिखेर इलामको गोलाखर्क भञ्ज्याङमा बस्थे, त्यही मलाई खोज्दै आदरणीय दाइ धर्म गौतम आउनुभएको थियो ।

मैले आदर गरेँ । मेरो डेरामा केही थिएन । विद्यार्थीको डेरामा त्यो बेला के हुन्थ्यो र ! माथिबाट उमाराम सरले दुईकप दूध हालेको चिया पठाइदिनु भयो ।

चियाको स्वादसँग हाम्रो भलाकुसारी भयो । पञ्चायतको विरोधमा काम गर्नु, ताल परे विगुल फुक्ने सहमति भयो । किन भने म स्कुले जीवनदेखि नै पञ्चायतको विरोधी थिएँ ।

वहाँ यस्तो योद्धा हुनुहुन्थ्यो, आफ्नो ज्यानको पर्वाह नगरी वीपी कोइरालाको मेलमिलाप नीतिअनुसार नेपाल प्रवेश गरेका थिए ।

वहाँ जनताका छोरा थिए । वहाँको कुरा मैले काट्न सकिनँ । मैले पनि वहाँको कुरा काट्नुपर्ने कारण केही देखिनँ । वहाँ पछि क्याम्पसमा मेरो पहिलो भेट लोकबन्धु कन्दङ्वासँग भयो । वहाँ हेर्दा खाइलाग्दो, बलियो मान्छे, त्यसो त अहिले पनि के कम हुनुहुन्छ ।

वहाँ आफूलाई कम्युनिष्ट भनेर रुचाउनु हुन्थ्यो । त्यो बेलाका कम्युनिष्टहरु कुन हुन् ? थाहा हुँदैन्थ्यो । हाम्रो पहिचान नेविसंघबाट हुन्थ्यो । पछि गएर कांग्रेस हुने बाटो थियो ।

93 Views

ताजा

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

२०८२ असार २२ गते, आईतवार

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

२०८२ असार २२ गते, आईतवार

विद्यालय शिक्षा विधेयकः समाधान गर्न सरकारलाई थप ५ दिनको म्याद

२०८२ असार २२ गते, आईतवार

नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२०८२ असार २२ गते, आईतवार

तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

२०८२ असार २२ गते, आईतवार

अन्तरघात भएको भन्दै कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ

२०८२ असार २२ गते, आईतवार

अफ्ताब अलाम काण्डः बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए

२०८२ असार २२ गते, आईतवार

‘तीज आयो साथी संगी’ भन्दै सुशीला

२०८२ असार २२ गते, आईतवार

सभापति खतिवडाले मनपरी गरेको कांग्रेस सांसद थानीको आरोप

२०८२ असार १८ गते, बुधबार

एमाले सांसद राईद्वारा सभापति खतिवडाको राजीनामा माग

२०८२ असार १८ गते, बुधबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा सबै सरकारी सेवासुविधा फिर्ता

२०८२ असार १८ गते, बुधबार

लोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal