मेचीनगरको पालिया खोलामा नवजात शिशु मृ,त फेला

२०७९ श्रावण २२ गते, आईतवार

झापाको मेचीनगर नगरपालिका ७ स्थित पालिया खोलामा शुक्रबार एक नवजात शिशुको श,व फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गदेखि सय मिटर दक्षिण पालिया खोलामा शिशुको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

शिशु जन्मने बित्तिकै खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घ,टनाबारे अनुसन्धान थालेको छ ।

तेस्तै-
म जतिखेर इलामको गोलाखर्क भञ्ज्याङमा बस्थे, त्यही मलाई खोज्दै आदरणीय दाइ धर्म गौतम आउनुभएको थियो ।

मैले आदर गरेँ । मेरो डेरामा केही थिएन । विद्यार्थीको डेरामा त्यो बेला के हुन्थ्यो र ! माथिबाट उमाराम सरले दुईकप दूध हालेको चिया पठाइदिनु भयो ।

चियाको स्वादसँग हाम्रो भलाकुसारी भयो । पञ्चायतको विरोधमा काम गर्नु, ताल परे विगुल फुक्ने सहमति भयो । किन भने म स्कुले जीवनदेखि नै पञ्चायतको विरोधी थिएँ ।

वहाँ यस्तो योद्धा हुनुहुन्थ्यो, आफ्नो ज्यानको पर्वाह नगरी वीपी कोइरालाको मेलमिलाप नीतिअनुसार नेपाल प्रवेश गरेका थिए ।

वहाँ जनताका छोरा थिए । वहाँको कुरा मैले काट्न सकिनँ । मैले पनि वहाँको कुरा काट्नुपर्ने कारण केही देखिनँ । वहाँ पछि क्याम्पसमा मेरो पहिलो भेट लोकबन्धु कन्दङ्वासँग भयो । वहाँ हेर्दा खाइलाग्दो, बलियो मान्छे, त्यसो त अहिले पनि के कम हुनुहुन्छ ।

वहाँ आफूलाई कम्युनिष्ट भनेर रुचाउनु हुन्थ्यो । त्यो बेलाका कम्युनिष्टहरु कुन हुन् ? थाहा हुँदैन्थ्यो । हाम्रो पहिचान नेविसंघबाट हुन्थ्यो । पछि गएर कांग्रेस हुने बाटो थियो ।

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal