एउटा भएको दाजुलाई कु,टेर सधैँका लागि वे,होस बनाए, आमालाई क्या,न्सर : आर्थिक सहयोगको अपिल
प्राविधिक रुपमा आर्थिक सहयोग गर्नसक्नेहरुले भेटेर वा प्रविधिको प्रयोग गरे आर्थिक सहयोग गरिदिनु अपिल गर्दछु ।
जतिसक्दो धेरै सहयोगी मनसम्म पुर्याउँन आफ्ना समाजिक सञ्जाल र पेज ग्रुपहरुमा साझा गरिदिनु हार्दिक अपिल गर्दछु ।
सर म्याम तमाम नेपाली दाजुभाई दिदिबहिनी आमा बुबा सबैमा नमस्कार, मेरो घर दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नं. ७ पन्तपालि टोलमा हो ।
म एक सामान्य घर परिवारको व्यति हुँ । मैले स्नातक तहको शिक्षा अध्ययन गरेको छु । तर अझै बेरोजगार नै छु ।
गाउँमा घर मै खेती पाति गर्दै आएको छु । मेरो २०६४ सालमा डिभिआर गरि गंगालाल राष्ट्रिय हृदय केन्द्र बासबारीमा फलोप गरिराखेको छु, हामि दुई दाजु भाई हौँ । मभन्दा जेठो दाई ( केशव बहादुर चन्द जन्म मिति २०४४ / ०५ / ०४ ) हुनुहुन्थ्यो किर्तिपुर विश्वविद्यालयमा मास्टर डबल डिग्री गरेर जागिर गर्दै हुनुहुन्थ्यो ।
तर २०७१ सालमा किर्तिपुरमा नै उहाँ माथि सांघातिक आ,क्रमण गरियो र टाउकामा गम्भिर चो,ट पुग्यो । त्यस पश्चात् शिक्षण अस्पताल महाराजगञ्जमा अ,प्रेशन गर्दा मान्छे बाँच्न त बाच्यो आहिलेसम्म अरुको सहारामा बाँच्नु परेको अवस्थामा हुनुहुन्छ । दिमागी हालत ठिक छैन ।
बोल्न पटैक्कै सक्नुहुन्न । लेख्न वा दिसा–पिसाब आफै गर्छु भन्न समेत नसक्नेगरी पूर्ण रुपमा कोमामा ( वेहासी ) हुनुहुन्छ । अहिलेसम्मपनि उहाँको उपचार भइरहेको छ । अब अहिले आएर आमा (कलावती चन्द वर्ष ६८) लाई फोक्सोमा क्या,न्सर देखिएको छ । उहाँको भक्तपुर क्या,न्सर अस्पतालमा उपचार भइरहेको छ ।
एउटा सामान्य घरको मान्छेलाई यस्तो खाले स,मस्या आउछ भने कसरी धान्न सक्नु भन्ने मानसिकताले मलाई विचलित बनाएको छ । उपचार गर्न एकदमै गाह्रो भो । मलाई आर्थिक सहयोगको खाचो परेको हुनाले आमाको र दाईको उपचार गराउँनका लागि सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।
तपाईहरुको सानो सहयोगले हाम्रो परिवार नै बाँच्ने अपेक्षा राखेका छौ । मलाई भक्तपुर अस्पतालमा सिँधा भेटेर वा तल उल्लेख गरिकाएको विवरणमा सहयोग गरिदिएर साथ दिनुहुन्छ भन्ने आशा राखेका छौँ ।
अस्पतालको वेडमा नयाँ जीवनको आशा बोकेर बस्नुभएकी आमा बचाउँन सके भने म आफू र आफ्नो परिवार पाल्नेगरी काम गर्न सक्छु । उपचार खर्चका लागि पुग्नेगरी मात्र सहयोग भएपनि सहयोगी हात फैलाउँन रोक्नेछु ।
ताजा
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
२०८३ भाद्र ८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
२०८३ भाद्र ८ गते, सोमबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





