महाेत्तरी आ,गलागी हुदा: ९० लाख रुपैयाँकाे क्ष,ति
महाेत्तरीकाे बर्दीवास नगरपालिकामा बैंक रहेकाे भवनमा आ,गलागी भएकाे छ ।
सिद्धार्थ बैंक रहेकाे भवनकाे माथिल्लाे तलामा आ,गलागी भएकाे हाे ।
महाेत्तरीकाे बर्दीवास नगरपालिकामा रहेकाे एउटा भवनमा साेमवार दिउँसाे आगलागी हुँदा ९० लाख रुपैयाँ बराबरकाे क्षति भएको छ । स्थानीय अभिषेक झाले सञ्चालन गर्दै आएको ३६५ फिटनेश जिम सेन्टरमा बिजुली शर्ट भई आगलगी हुँदा ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासले दिएको जानकारीअनुसार आ,गलागीका कारण जिम सेन्टरमा रहेको ट्रस, जिमको सामग्री जलेर नष्ट भएकाे छ ।
तत्कालै जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीकाे सहयोगमा आगो निभाइँदा थप क्ष,ति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभयाे । आ,गाे निभाउनका लागि बर्दिवास, गौशाला नगरपालिकाबाट वारुणयन्त्र ल्याएको उहाँले बताउनुभयाे ।
आ,गलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बैंक र सँगैकाे अर्काे भवनमा एसबीआई बैंक रहेकाे छ ।
ताजा
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





