महाेत्तरी आ,गलागी हुदा: ९० लाख रुपैयाँकाे क्ष,ति

महाेत्तरीकाे बर्दीवास नगरपालिकामा बैंक रहेकाे भवनमा आ,गलागी भएकाे छ ।
सिद्धार्थ बैंक रहेकाे भवनकाे माथिल्लाे तलामा आ,गलागी भएकाे हाे ।
महाेत्तरीकाे बर्दीवास नगरपालिकामा रहेकाे एउटा भवनमा साेमवार दिउँसाे आगलागी हुँदा ९० लाख रुपैयाँ बराबरकाे क्षति भएको छ । स्थानीय अभिषेक झाले सञ्चालन गर्दै आएको ३६५ फिटनेश जिम सेन्टरमा बिजुली शर्ट भई आगलगी हुँदा ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासले दिएको जानकारीअनुसार आ,गलागीका कारण जिम सेन्टरमा रहेको ट्रस, जिमको सामग्री जलेर नष्ट भएकाे छ ।
तत्कालै जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीकाे सहयोगमा आगो निभाइँदा थप क्ष,ति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभयाे । आ,गाे निभाउनका लागि बर्दिवास, गौशाला नगरपालिकाबाट वारुणयन्त्र ल्याएको उहाँले बताउनुभयाे ।
आ,गलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बैंक र सँगैकाे अर्काे भवनमा एसबीआई बैंक रहेकाे छ ।
ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवार
राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
२०८१ माघ ८ गते, मंगलवार
चैत ५ गते स्ववियु निर्वाचन
२०८१ माघ ८ गते, मंगलवार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ
२०८१ माघ ८ गते, मंगलवार
सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने
२०८१ माघ ५ गते, शनिबार
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा
२०८१ माघ ४ गते, शुक्रबार
३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा
२०८१ माघ ४ गते, शुक्रबारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार