खोटाङमा नौ बर्षिय बालिका झुन्डिएको अबस्थामा मृ,त् फेला यस्तो रहेछ हाेस् उडाउने कारण ….

२०७९ श्रावण १६ गते, सोमबार

खोटाङको साकेला गाउँपालिका १ बाझे च्यानडाँडाकि एक बालिका मृ,त् फेला परेकी छिन ।

रबिन गुरुङकी नौ बर्षिय छोरी रोमि गुरुङ शुक्रवार साझ दिक्तेल रुपाकोट मझुवागढी गाउँपालिका १ रत्न पार्क स्थित भाडाको कोठामा झुन्डिएको अबस्थामा मृ,त फेला परेकी हुन ।

कोठमा बुवाआमा नभएको समयमा निदालमा सल बाधेर पिङ खेल्ने क्रममा सोही सलमा बेरिएर पासो लागि मृ,त्यु भएको प्रहरीले अनुमान गरेको छ । उनी कक्षा ४ मा अध्ययनरत थिइन ।

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal