प्यारालाइसिस पी’डित आफ्नी आमालाई आफ्नै छोराले जि’उँदै गाडिदिए, ३ दिन पछि गरे यसरी जी,वितै’ उद्धा’र ..

२०७९ श्रावण १५ गते, आईतवार

चीनवाट अहिले एउटा समाचार सार्वजनिक भएको छ । जसले हामी सबैको मन मुटु हल्लाइदिन्छ । अभिभावकले छोराछोरी आफ्नो बुढेसकालको सहारा हुन्छ भन्दै विभिन्न क ष्ट सहेर जन्माउँछन् हुर्काउँछन् ।

तर तिनै छोराछोरीले एउटी वृद्ध र शारिरीक रुपमा कमजोर आमालाई जि उँ दै खा ल्डोमा गा डे को समाचार चीन वाट सार्वजनिक भएको हो । उत्तरी चीनमा एक छोराले प्यारालाइसिस पी’डित आफ्नी आमालाई जि’उँदै गाडिदिएका छन् ।

उनीहरु आमालाई गाडेर घर आएपछि बुहारीले सासुको बारेमा प्रश्न गर्छिन । अनि त्यो वास्तविकता बाहिरिन्छ । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आ’रोपीले आफ्नी आमालाई जि’उँदै चि’हानमा गा डेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी ड’राएको अवस्थामा जी’वित उद्धार गरिएको छ ।

पुलिसले आ’रोपी छोरावि’रुद्ध ह’त्या प्रयासको मु’द्दा दर्ता गरेको छ । आ’रोपकिी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वील चेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो ।

पुलिसले आ’रोपीलाई हि’रासतमा लिएको छ। घ’टना शांक्सी प्रान्तको जिं’गबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आ’रोपीको पहिचान खुलाएको छैन । ब’चाउने व्यक्तिहरुका अनुसार चि’हानबाट निकालेपछि पनि आमाले ब’चाउनको लागि गु’हार मागिरहेकी थिइन् ।

चाइना डेलीका अनुसार आ’रोपीकी ७९ वर्षीया आमा आंशिक रुपमा प्या,रालाइसिस बाट पी’डित छिन् । उनको सेवा गर्दा गर्दा छोरालाई दिक्क लागेको मानिएको छ । यही कारण छोराले यस्तो अमानवीय र ड’रलाग्दो क’दम उठाएका थिए । रिपोर्टका अनुसार आ’रोपीले आफ्नो अ’पराध स्वीकार गरेका छन् ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal