‘आमासँग मजाक गरिन्छ, तर कहिलै आमाको मजाक गरिदैँन’ (नम्रताश्रेष्ठ )

२०७९ श्रावण १२ गते, बिहीबार

अभिनेत्री एवं मोडल नम्रता श्रेष्ठ आमासँगै मिडियामा आएकी छिन् ।

आमासँग आएकी उनले धेरै अन्तरंग कुराबारे पनि खुलेरै बालेकी छिन् । प्रायः आफूले दिने विवादास्पद बयानका कारण चर्चामा रहने उनले यसपटक आफ्नी आमाका अगाडि धेरै कुराहरु खुलाइन् ।

आमाका अनुसार छोरीलाई खिर एकदम राम्रो बनाउन आउँछ । छोरीको बिहेबारे कुरा गर्दै यस वर्ष नै भए आफू खुःशी हुने बताइन् ।

तर माथिबाट नै जोडी जुरेर आउने भएको हुँदा आफूले चाहेर केही नहुने पनि उनले स्पष्ट पारेकी छिन् ।

आमाको कुरा काट्दै नम्रताले भनिन्, ‘मम्मीलाई हरेक साल त्यस्तो लाग्छ ।’ बिहेबारे कुनै तयारी नभएको भन्दै गर्ने बेलामा आफूले सबैलाई भन्ने पनि उनले बताइन् ।

तपाईंलाई जानकारी अनुसार आमासँगै नम्रता ‘काली’ बोलको गीत सार्वजनिक कार्यक्रममा आएकी थिइन् ।

चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको कालीमा ढकालसँगै श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

बिहे नगरी बच्चा जन्माउनेजस्ता बयानका कारण सामाजिक सञ्जालमा उनलाई धेरैले ट्रोल गरिन्छ ।

त्यसबारे बोल्दै उनले त्यस्तो ट्रोलले आफूलाई कुनै असर नगर्ने भन्दै बरु त्यसबाट आफूले सिकेर आउने कुरा जानकारी गराइन् ।

एक अलग प्रशंगमा उनले भनिन्, ‘आमासँग मजाक गरिन्छ, तर आमाको मजाक गरिदैँन ।’ हास्य कलाकार सन्दीप क्षेत्रीको यो कुराले आफ्नो मन छोएको उनले स्मरण गरिन् ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal